Monday, May 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोलुखुम्बुमा आत्महत्या बढ्यो, गत वर्ष ४६ जनाले गरे आत्महत्या 

Radio Everest by Radio Everest
July 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ११, सोलुखुम्बु  ।  हिमाली जिल्ला सोलुखुम्बुमा आत्महत्याको दर बढेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ म जिल्लामा आत्महत्याको दर बढेको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा आत्महत्याको सङ्ख्या ९ जनाले बढेको हो ।

जिल्लामा ७९/८० मा झुन्डिएर ३९, विष खाएर ५ र हाम फालेर २ जनाले आत्महत्या गरेका हुन । यस्तै ८० ८१ मा झुन्डिएर ३६ र विष खाएर १ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा जिल्लामा आत्महत्या सम्बन्धी घटना ३७ वटा भएकोमा ०८०/८१ मा ४६ वटा आत्महत्याका घटना भएका छन ।

 प्रहरीका अनुसार २०७९/८०मा सबैभन्दा धेरै आत्महत्या जिल्लाको एक मात्र नगरपालिका सोलु दुधकुण्ड नगरपालिकामा भएको छ ।  यहाँ १३ वटा आत्महत्या भएका थिए भने  गत आ/व ०८०/८१ मा सबै भन्दा धेरै आत्महत्या थुलुङ दुधकोशी गाउँपालिकामा भएको छ ।  कार्यालयका अनुसार गत आर्थिक वर्षमा उक्त गाउँपालिकामा १० वटा आत्महत्या भएका छन ।  गत आ/वमा जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा ९ वटा आत्महत्या भएका छन् । यस्तै सोताङमा ६ वटा, नेचासल्यानमा ३ वटा, खुम्बु पासाङ ल्हामुमा १ वटा, लिखुपिकेमा १ वटा र महाकुलुङमा ७ वटा आत्महत्या भएका छन् ।  

यस्तै आर्थिक वर्ष २०७९/८० मा जिल्लामा सोलुदुधकुण्डमा सबैभन्दा धेरै १३ वटा, थुलुङ दुधकोशी गाउँपालिकामा ७ वटा, सोताङमा २ वटा, नेचासल्यानमा ४ वटा, माप्य दुधकोशीमा ६ वटा, खुम्बुपासाङ ल्हामुमा १ वटा र महाकुलुङमा ४ वटा आत्महत्या सम्बन्धी घटना भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रविण श्रेष्ठले जानकारी दिनुभयो । 

Previous Post

वार्षिक शैक्षणिक योजनाले शिक्षामा परिवर्तन ल्याउने वडा अध्यक्ष शेर्पाको विश्वास

Next Post

सोताङ गाउँपालिका ३ बाट एक सय बढीले पञ्जिकरण सम्बन्धि सेवा लिए

Related Posts

नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

May 11, 2026
0
नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

May 11, 2026
0
नेचासल्यानमा जारी ३ दिने महोत्सवको आज अन्तमि दिन, १० औँ हजार दर्शकले गरे अवलोकन

नेचासल्यानमा जारी ३ दिने महोत्सवको आज अन्तमि दिन, १० औँ हजार दर्शकले गरे अवलोकन

May 11, 2026
0
लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

May 10, 2026
0
Next Post
सोताङ गाउँपालिका ३ बाट एक सय बढीले पञ्जिकरण सम्बन्धि सेवा लिए

सोताङ गाउँपालिका ३ बाट एक सय बढीले पञ्जिकरण सम्बन्धि सेवा लिए

Discussion about this post

Everest Highlights

नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

May 11, 2026
नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

May 11, 2026
नेचासल्यानमा जारी ३ दिने महोत्सवको आज अन्तमि दिन, १० औँ हजार दर्शकले गरे अवलोकन

नेचासल्यानमा जारी ३ दिने महोत्सवको आज अन्तमि दिन, १० औँ हजार दर्शकले गरे अवलोकन

May 11, 2026
लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

May 10, 2026
दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

May 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

May 11, 2026
नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

May 11, 2026
नेचासल्यानमा जारी ३ दिने महोत्सवको आज अन्तमि दिन, १० औँ हजार दर्शकले गरे अवलोकन

नेचासल्यानमा जारी ३ दिने महोत्सवको आज अन्तमि दिन, १० औँ हजार दर्शकले गरे अवलोकन

May 11, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly