Monday, May 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

वार्षिक शैक्षणिक योजनाले शिक्षामा परिवर्तन ल्याउने वडा अध्यक्ष शेर्पाको विश्वास

Radio Everest by Radio Everest
July 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ११, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ बेनीका वडा अध्यक्ष ङवाङ ठिले शेर्पाले विद्यालयमा बार्षिक शैक्षणिक योजनाले शिक्षामा परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । वडा कार्यालयले शैक्षिक सत्र २०८० बाट वडा भित्रका सबै विद्यालयमा सुरुवात गरिएको वार्षिक शैक्षणिक योजनाले शिक्षालाई गुणस्तरीय बनाउने विश्वास लिनुभएको हो ।

वार्षिक शैक्षणिक योजनामा वडाले त्रैमासिक परीक्षा अगाडी विद्यालयमा शिक्षकहरुले कति इकाई सम्म पठनपाठन गराउने  विषय तय गरिएको वडा अध्यक्ष शेर्पाको भनाई छ । यो नियम लागु नगर्दा शिक्षकहरुले एक दिन बराबर २ देखि ३ वटा इकाई पढाउने र लामो समय सम्म बिदा बस्ने भन्दै यसले शिक्षामा ठुलो असर पुग्ने उल्लेख गर्नुभयो । यस्तै शिक्षालाई गुणस्तरीय शिक्षा बनाउनका लागि वडा अध्यक्ष स्वयमंले प्रत्येक महिना महिनामा वडा भित्र रहेका ८ वटा विद्यालयका प्रध्यानध्यापकहरुसँग अन्लाईन छलफल गर्दै आएको उल्लेख गर्नुभयो ।

यस्तै ग्रामिण क्षेत्रका नागरिकहरुले आफ्नो बालबच्चालाई अङग्रेजी विषयमा अब्बल बनाउनका लागि निजि विद्यालय पठाउने गरेको भन्दै सरकारी विद्यालयबाटै अनिवार्य नेपाली र सामाजिक विषय बाहेकका अन्य विषय अङग्रेजी माध्यमबाट पठनपाठनको सुरुवात गरिएको वडा अध्यक्ष शेर्पाको भनाई छ । गत शैक्षिक सत्रमा कक्षा १ बाट लागु गरिएको नियम आगामी दिनहरुमा २, ३ हुदै अन्य कक्षाका विद्यार्थीलाई समेत अङग्रेजि माध्यमबाट पढाइने जनाइएको छ ।

Previous Post

छुट्टै फिडरको व्यवस्था गरेर विद्युत दिनुपर्ने तिङ्लालीकाे माग, १ महिना भित्र माग पुरा नभए चरणबद्ध आन्दोलनको चेतावनी 

Next Post

 सोलुखुम्बुमा आत्महत्या बढ्यो, गत वर्ष ४६ जनाले गरे आत्महत्या 

Related Posts

नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

May 11, 2026
0
नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

May 11, 2026
0
नेचासल्यानमा जारी ३ दिने महोत्सवको आज अन्तमि दिन, १० औँ हजार दर्शकले गरे अवलोकन

नेचासल्यानमा जारी ३ दिने महोत्सवको आज अन्तमि दिन, १० औँ हजार दर्शकले गरे अवलोकन

May 11, 2026
0
लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

May 10, 2026
0
Next Post
 सोलुखुम्बुमा आत्महत्या बढ्यो, गत वर्ष ४६ जनाले गरे आत्महत्या 

 सोलुखुम्बुमा आत्महत्या बढ्यो, गत वर्ष ४६ जनाले गरे आत्महत्या 

Discussion about this post

Everest Highlights

नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

May 11, 2026
नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

May 11, 2026
नेचासल्यानमा जारी ३ दिने महोत्सवको आज अन्तमि दिन, १० औँ हजार दर्शकले गरे अवलोकन

नेचासल्यानमा जारी ३ दिने महोत्सवको आज अन्तमि दिन, १० औँ हजार दर्शकले गरे अवलोकन

May 11, 2026
लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

May 10, 2026
दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

दलित समुदायका पहिलो सगरमाथा आरोही विजय घिमिरेको निधन

May 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

May 11, 2026
नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

May 11, 2026
नेचासल्यानमा जारी ३ दिने महोत्सवको आज अन्तमि दिन, १० औँ हजार दर्शकले गरे अवलोकन

नेचासल्यानमा जारी ३ दिने महोत्सवको आज अन्तमि दिन, १० औँ हजार दर्शकले गरे अवलोकन

May 11, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly