Wednesday, February 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

छुट्टै फिडरको व्यवस्था गरेर विद्युत दिनुपर्ने तिङ्लालीकाे माग, १ महिना भित्र माग पुरा नभए चरणबद्ध आन्दोलनको चेतावनी 

Radio Everest by Radio Everest
July 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ११, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लामा छुट्टै फिडरको व्यवस्था गरेर लाइन वितरण गर्नुपर्ने माग गरिएको छ ।  आज नेपाल विद्युत प्राधिकरण सल्लेरी वितरण केन्द्रलाई ज्ञापन पत्र बुझाउदै तिङ्ला स्थित  तिन राजनैतिक दलका प्रमुखहरु सहितले ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेका हुन ।

 कार्यालय प्रमुखका तर्फबाट जिवत्स शर्मालाई ज्ञापन पत्र बुझाउँदै माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष ललित कुमार कार्की, नेकपा एमालेका अध्यक्ष कुमार कार्की र नेपाली कांग्रेसका वडा सभापति बालकुमार कार्की सहितको टोलीले कार्यालयमै पुगेर ज्ञापन पत्र बुझाउँदै १ महिना भित्र माग सम्बोधन गर्न अल्टिमेटम समेत दिनुभएको छ ।  

उहाँहरूले जिल्लामा जहाँसुकै विद्युत उत्पादन भएपनि तिङ्लामा जोडिने तर तिङलालीले त्यसको कुनै लाभ नपाएको भन्दै विभिन्न समयमा माग राख्दै आएको र अव पनि पुरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन ।  प्रभावित स्थल भएर पनि प्राधिकरणले वास्ता नगर्दा नागरिक मर्कामा परेको सोलुदुधकुण्ड नगरपालिकाका कार्यपालिका सदस्य निरकुमार नेपालीले बताउनुभयो । माग सुनेपछि ज्ञापन पत्र बुझ्दै कार्यालयका तर्फबाट शर्माले यथासम्भव माग सम्बोधन गरिने बताउनुभएकाे छ   । 

Previous Post

सेवाग्राहिको सुझाव अनुसार राजधानीबाटै वडा शिविर सञ्चालन गर्ने वडा अध्यक्ष राईको भनाई

Next Post

वार्षिक शैक्षणिक योजनाले शिक्षामा परिवर्तन ल्याउने वडा अध्यक्ष शेर्पाको विश्वास

Related Posts

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
0
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
0
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
0
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

Discussion about this post

Everest Highlights

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly