Tuesday, July 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सिन्धुली प्रशासनले राहदानी सिफारिसबाटै उठायो ४ करोड बढी राजस्व

Radio Everest by Radio Everest
July 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ११, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले गत आर्थिक वर्ष २०८०/८१ मा राहदानी सिफारिसको राजस्वबापत झण्डै पाँच करोड रुपैयाँ आम्दानी गरेको छ । कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार उक्त आवमा ४ करोड ९१ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन गरिएको हो ।

कार्यालयबाट गत आवमा ९ हजार १९२ वटा पासपोर्टको सिफारिस गर्दा उक्त राजस्व संकलन भएको विवरणमा उल्लेख छ । सिफारिस गरिएकामध्ये ९ हजार १७० वटा साधारण र २२ वटा द्रुत सिफारिस रहेको कार्यालयले जनाएको छ । साधारण सिफारिस लिनेमा ६ हजार ६२ जना पुरुष र ३ हजार २२ जना महिला छन् भने ८६ वटा सिफारिस नाबालकका लागि लिइएको छ ।

यस्तै द्रुत सिफारिस लिनेमा २ जना मात्र पुरुष छन् भने बाँकी २० वटा सिफारिस नाबालकका लागि रहेको तथ्यांकमा उल्लेख छ । उक्त अवधिमा ९ हजार ५४९ वटा राहदानी वितरण गरिएको कार्यालयले जनाएको छ । जसमा ६ हजार ७९० पुरुष र २ हजार ७०१ महिला तथा ५८ नाबालक रहेका छन् ।

गत आर्थिक वर्षमा राहदानीको सिफारिसबाट सबैभन्दा बढी राजस्व मंसिर महिनामा संकलन भएको तथ्यांकमा देखिन्छ । उक्त महिनामा ६० लाख १७ हजार ५०० रुपैयाँ राजस्व उठेको कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । मंसिरमा सबैभन्दा बढी १ हजार ११२ वटा राहदानीका लागि सिफारिस गरिएकोले राजस्व आम्दानी उच्च भएको देखिन्छ ।

गत आवको पहिलो महिना साउनमा १ हजार १०५ वटा सिफारिस जारी हुँदा ५९ लाख ९९ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको तथ्यांक छ । यसैगरी भदौमा ४८ लाख ९६ हजार, असोजमा ३६ लाख ८७ हजार ५००, कात्तिकमा ३७ लाख २५ हजार, पुसमा ४२ लाख ४५ हजार, माघमा ४२ लाख ४७ हजार ५००, फागुनमा ३५ लाख ७ हजार ५००, चैतमा २६ लाख ५७ हजार ७००, वैशाखमा ३३ लाख ६८ हजार, जेठमा ३९ लाख ६७ हजार ५०० र असारमा २८ लाख ५२ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

Previous Post

पुर्वकै चर्चित पर्यटकीयस्थल भेडेटारमा स्काईवाक टावर सञ्चालन

Next Post

लिखुपिके गाउँपालिका : सापेका ४१ जना नागरिकले लिए काठमाण्डौँबाटै सेवा

Related Posts

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

July 21, 2026
0
चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

July 20, 2026
0
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

पशुको कृतिम गर्भधान कार्यक्रम चलाउँदै नेचासल्यान, लाभ लिन किसानलाई आह्वान

July 20, 2026
0
चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

July 19, 2026
0
Next Post
लिखुपिके गाउँपालिका : सापेका ४१ जना नागरिकले लिए काठमाण्डौँबाटै सेवा

लिखुपिके गाउँपालिका : सापेका ४१ जना नागरिकले लिए काठमाण्डौँबाटै सेवा

Everest Highlights

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

July 21, 2026
चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

July 20, 2026
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

पशुको कृतिम गर्भधान कार्यक्रम चलाउँदै नेचासल्यान, लाभ लिन किसानलाई आह्वान

July 20, 2026
चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

July 19, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

ठुलाे वर्षात हुने भन्दै अनावश्यक यात्रा नगर्न सोलुदुधकुण्डको आग्रह, पर्यटकलाई उच्च सतर्कता अपनाउन खुम्बुको अपिल

July 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

July 21, 2026
चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

July 20, 2026
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

पशुको कृतिम गर्भधान कार्यक्रम चलाउँदै नेचासल्यान, लाभ लिन किसानलाई आह्वान

July 20, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly