Saturday, September 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

स्तनपान नगराउने महिलालाई स्तन र डिम्बासयको क्यान्सरको जोखिम बढ्दो

Radio Everest by Radio Everest
August 3, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १९, साेलुखुम्बु ।   सुत्केरी हुँदा स्तनपान नगराउने महिलाहरुमा डिम्बासय र स्तनको क्यान्सर हुने जोखिम उच्च हुने चिकित्सकहरुले बताएका छन् । भरतपुर अस्पतालका स्त्री तथा प्रसुति रोग विभागका प्रमुख प्रा.डा.सुनिलमणि पोखरेलले विभिन्न अध्ययनहरुले स्तनपान गराउने महिलामा भन्दा नगराउने महिलामा क्यान्सरको जोखिम उच्च रहेको देखिएको बताउनु भएको छ । स्तनपान गराउँदा आमाहरुको अक्सिडेसन हर्मोन वृद्धि हुने र त्यसले क्यान्सर हुनबाट जोगाउने गर्दछ ।

कान्तिपुर हेल्थले विश्व स्तनपान सप्ताहको अवसरमा शनिबार भरतपुरमा आयोजना गरेको ‘स्तनपानको महत्वः चिकित्सक-पत्रकार अन्तक्र्रिया कार्यक्रम’ मा बोल्दै प्रा.डा. पोखरेलले महिलाले बच्चा जन्माएपछि पहिलो बिगौती दूधमा अक्सिडेसन हर्मोन बढी हुने र दूध चुसाउँदा पाठेघर खुम्चिने त्यसले गर्दा रक्तश्रावमा हुनबाट जोगिने बताउनु भयो ।

आमाले बच्चालाई स्तनपान गराउँदा स्तनमा संक्रमण हुने, गाँठागुँठी हुने समस्यासमेत नआउने भनाई छ । बच्चाहरुको शारीरिक विकासमा आमाको दूधको महत्वपूणर् भूमिका हुने भन्दै चिकित्सकहरुले रेडिमेड दूध खुवाउँदा अनेकन संक्रमण हुने खतरा हुने बताएका छन् ।

पछिल्लो समय स्तन ठूलो भयो भन्दै त्यसलाई घटाउने औषधि खोजी गर्नेहरु पनि आफूसमक्ष आउने गरेको भन्दै डा. पोखरेलले स्तनपान गराइसकेपछि विभिन्न व्यायाम गरेर मोटोपनसँगै स्तन घटाउन सकिने बताउनु भयो । ‘तर, पहिलाको जस्तै अवस्थामा भने स्तन जाँदैन’, । पछिल्लो समयमा व्यस्तता र सौन्दर्यमा असर पर्ने भन्दै नेपाल लगायत अन्य देशका महिलाहरुले बच्चालाई स्तनपान नगराउने चलन बढ्दै गएको छ ।

Previous Post

कोशी प्रदेश सहित ३ वटा प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

Next Post

नोवरी समुदायको लाखेजात्रा सोलुखुम्बुमा पनि सुरु, एक महिना सम्म चल्ने

Related Posts

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
0
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
0
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
0
हुङ्गा खोलामा बनेको ड्यामबाट पानी बग्न थालेपछि जोखिम घट्यो

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

September 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly