Saturday, June 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलु प्रहरीले गर्यो मन्दिर सरसफाइ, मन्दिर व्यवस्थापनका लागि बजेट अभाव

Radio Everest by Radio Everest
August 3, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ सल्लेरी स्थित शिव मन्दिरको सरसफाइ गरिएको छ । शनिबार मन्दिर व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले मन्दिर वरिपरि सरसफाइ गरेको हो ।

केही दिनयता रातको समयमा भारी वर्षाले मन्दिर माथिबाट आएको लेदो मन्दिर भित्र पसेको भन्दै धार्मिक स्थलको संरक्षणका लागि सरसफाइ गरिएको शिव मन्दिरका व्यवस्थापन समितिका सचिव एकाकुमारी बस्नेतले बताउनुभयो । विं.स २०६४ सालमा तत्कालीन जिल्ला विकास समितिको १९ लाख १ हजार १ सय ४० रुपैयाँ लागतमा मन्दिरको स्थापना गरिएको थियो । मन्दिरको संरक्षण सम्वर्धनमा सरोकारवालाहरूले चासो नदेखाउँदा जिर्ण र अव्यवस्थित देखिएको बताइएको छ ।

शिव मन्दिरमा दर्शनको लागि भक्तजनहरूको बाक्लो भिड हुने गरे पनि बजेट अभावको कारण मन्दिरलाई व्यवस्थित बनाउन नसकेकोले, कतैबाट बजेट व्यवस्था भएमा मन्दिर व्यवस्थापनको काम तत्काल अघि बढाउन सकिने सचिव एकाकुमारी बस्नेतको भनाई छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रविण श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरीको टोलीले सरसफाइ गरेका हुन् । अहिले सरसफाइ पश्चात मन्दिर परिसरको सुन्दरता समेत बढाएको देखिन्छ । उक्त मन्दिरमा साउन महिनाको हरेक सोमबारका दिन शिवका भक्तहरूले दर्शन गर्ने गरेका छन् । 

Previous Post

 सय जनालाई निशुल्क कम्प्युटर तालिम दिन नेविसङ्घ र ब्राइट फ्युचर बीच सम्झौता 

Next Post

६ वटा प्रदेशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना

Related Posts

फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

June 12, 2026
0
सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

June 12, 2026
0
एनसेल ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्म छुट

एनसेल ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्म छुट

June 12, 2026
0
फाप्लु–बेनि सडक ढलान कार्य सुरु, ३ करोड लागतमा पूर्वाधार स्तरोन्नति हुने

फाप्लु–बेनि सडक ढलान कार्य सुरु, ३ करोड लागतमा पूर्वाधार स्तरोन्नति हुने

June 12, 2026
0
Next Post
६ वटा प्रदेशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना

६ वटा प्रदेशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना

Discussion about this post

Everest Highlights

फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

June 12, 2026
सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

June 12, 2026
एनसेल ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्म छुट

एनसेल ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्म छुट

June 12, 2026
फाप्लु–बेनि सडक ढलान कार्य सुरु, ३ करोड लागतमा पूर्वाधार स्तरोन्नति हुने

फाप्लु–बेनि सडक ढलान कार्य सुरु, ३ करोड लागतमा पूर्वाधार स्तरोन्नति हुने

June 12, 2026
बीपी राजमार्गमा बस दुर्घटना : ८ जनाको घटनास्थलमै मृत्यु, १६ घाइते

बीपी राजमार्गमा बस दुर्घटना : ८ जनाको घटनास्थलमै मृत्यु, १६ घाइते

June 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

June 12, 2026
सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

June 12, 2026
एनसेल ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्म छुट

एनसेल ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्म छुट

June 12, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly