Friday, June 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

औद्योगिक मेलामा सहभागी हुन केपिलासका अध्यक्ष राई भियतनाममा 

Radio Everest by Radio Everest
August 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ७, सोलुखुम्बु ।  केपिलासगढी गाउँपालिका खोटाङका अध्यक्ष समिर राई औद्योगिक मेला मा सहभागी हुनका लागी भियतनाम जानु भएको छ । आगामी अगष्ट २८ देखी ३० सम्म आयोजना हुने भियतनाम अन्तराष्ट्रिय औद्योगिक मेलामा सहभागि हुनका लागी अध्यक्ष राई त्यस तर्फ जानु भएको छ ।  

उहाँ विहीबार भियतनाम तर्फ उड्नुभएको केपिलासगढी गाउँपालिकाका सूचना  प्रविधि अधिकृत संगम खतिवडाले जानकारी दिनुभएको छ ।  भियतनाम मेला प्रदर्शनी केन्द्रको आयोजनामा हुने ३० औँ औद्योगिक मेलामा सहभागी हुनका लागी जानुभएका राईले त्यहाँ रहदा भियतनामको औद्योगिक क्षेत्रको बारेमा अध्ययन अनुसन्धान गर्नुहुने जनाइएको छ ।

 भियतनामको सबैभन्दा ठुलो औद्योगिक संस्था भियतनाम एक्जिबिसन फेयर सेन्टर ज्वाइन्ट स्टक कम्पनीका जेनेरल डाइरेक्टर होआ लियोनको निमन्त्रणामा भियतनाम जानुभएका अध्यक्ष राईलाई उक्त कम्पनीले दुई देशका स्थानीय तह बिचको आपसी साझेदारी, औद्योगिक सम्बन्ध स्थापना र औद्योगिक सम्भावनाबारेको खोजी हुने अपेक्षा सहित आमन्त्रण गरको थियो ।

 भियतनामको मन्त्रालयको आर्थिक साझेदारीमा आयोजित मेलामा सहभागी भएर अध्यक्ष राईले त्यहाँ देखेका उदाहरण पालिकामा कार्यान्वयन गर्ने जनाउनुभएको छ ।  

Previous Post

सोलुखुम्बुकी १४ वर्षीय अपेक्षाले ल्याइन बाल कथा संग्रह “भयको तस्वीर” 

Next Post

मनसुनी वायुको प्रभाव कायमै, केही ठाउँमा भारी वर्षा हुने

Related Posts

शिक्षकको क्षमता परीक्षण गर्न वडा कार्यालयको निर्णय, असार १५ मा परीक्षा लिइने

शिक्षकको क्षमता परीक्षण गर्न वडा कार्यालयको निर्णय, असार १५ मा परीक्षा लिइने

June 5, 2026
0
सल्लेरीमा स्थानीय आर्थिक विकासको योजना क्षेत्र पहिचान तथा कार्ययोजना प्रशिक्षण सुरु

सल्लेरीमा स्थानीय आर्थिक विकासको योजना क्षेत्र पहिचान तथा कार्ययोजना प्रशिक्षण सुरु

June 5, 2026
0
मिलन बास्तोलाको अध्यक्षतामा नेचासल्यान–काठमाडौं सम्पर्क समिति गठन

मिलन बास्तोलाको अध्यक्षतामा नेचासल्यान–काठमाडौं सम्पर्क समिति गठन

June 5, 2026
0
 देउसाको सार्वजनिक सुनुवाई सम्पन्न, थुलुङका सबै वडामा  हुने 

 देउसाको सार्वजनिक सुनुवाई सम्पन्न, थुलुङका सबै वडामा हुने 

June 4, 2026
0
Next Post
मनसुनी वायुको प्रभाव कायमै, केही ठाउँमा भारी वर्षा हुने

मनसुनी वायुको प्रभाव कायमै, केही ठाउँमा भारी वर्षा हुने

Discussion about this post

Everest Highlights

शिक्षकको क्षमता परीक्षण गर्न वडा कार्यालयको निर्णय, असार १५ मा परीक्षा लिइने

शिक्षकको क्षमता परीक्षण गर्न वडा कार्यालयको निर्णय, असार १५ मा परीक्षा लिइने

June 5, 2026
सल्लेरीमा स्थानीय आर्थिक विकासको योजना क्षेत्र पहिचान तथा कार्ययोजना प्रशिक्षण सुरु

सल्लेरीमा स्थानीय आर्थिक विकासको योजना क्षेत्र पहिचान तथा कार्ययोजना प्रशिक्षण सुरु

June 5, 2026
मिलन बास्तोलाको अध्यक्षतामा नेचासल्यान–काठमाडौं सम्पर्क समिति गठन

मिलन बास्तोलाको अध्यक्षतामा नेचासल्यान–काठमाडौं सम्पर्क समिति गठन

June 5, 2026
 देउसाको सार्वजनिक सुनुवाई सम्पन्न, थुलुङका सबै वडामा  हुने 

 देउसाको सार्वजनिक सुनुवाई सम्पन्न, थुलुङका सबै वडामा हुने 

June 4, 2026
सगरमाथा युवा क्लबका सदस्य प्रदीप मगरद्वारा सगरमाथा सफल आरोहण

सगरमाथा युवा क्लबका सदस्य प्रदीप मगरद्वारा सगरमाथा सफल आरोहण

June 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शिक्षकको क्षमता परीक्षण गर्न वडा कार्यालयको निर्णय, असार १५ मा परीक्षा लिइने

शिक्षकको क्षमता परीक्षण गर्न वडा कार्यालयको निर्णय, असार १५ मा परीक्षा लिइने

June 5, 2026
सल्लेरीमा स्थानीय आर्थिक विकासको योजना क्षेत्र पहिचान तथा कार्ययोजना प्रशिक्षण सुरु

सल्लेरीमा स्थानीय आर्थिक विकासको योजना क्षेत्र पहिचान तथा कार्ययोजना प्रशिक्षण सुरु

June 5, 2026
मिलन बास्तोलाको अध्यक्षतामा नेचासल्यान–काठमाडौं सम्पर्क समिति गठन

मिलन बास्तोलाको अध्यक्षतामा नेचासल्यान–काठमाडौं सम्पर्क समिति गठन

June 5, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly