Saturday, March 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुकी १४ वर्षीय अपेक्षाले ल्याइन बाल कथा संग्रह “भयको तस्वीर” 

Radio Everest by Radio Everest
August 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ७, सोलुखुम्बु ।  सोलुखुम्बुकी अपेक्षा बास्तोलाको बाल कथा सङ्ग्रह “भयको तस्वीर”  लोकार्पण गरिएको छ । हाल हिमरश्मि मा.वि. तारकेश्वर काठमाडौंमा अध्ययनरत सोलुखुम्बुको नेचासल्यान ४ की १४ वर्षिय बालिका बाँस्तोलाको पहिलो कथा सङ्ग्रह शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहका विच लोकार्पण गरिएको हो । २०७६ सालमा ’बाल प्रज्ञा’ साहित्यिक पत्रिकामा पहिलो पटक  मेरो “बन्दाबन्दी अनुभव” शीर्षकको निबन्ध प्रकाशित गरेकी अपेक्षाले त्यसपछि  विभिन्न साहित्यिक पत्रपत्रिकामा आफ्ना सिर्जनाहरू प्रकाशित गर्दै आएकी छिन् ।

राष्ट्रिय विभुती जयपृथ्वीबहादुर सिंहको जन्मजयन्तीको अवसर पारेर गरिएको कथा सङ्ग्रह लोकार्पण कार्यक्रममा   नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, उपकुलपति विमलकृष्ण श्रेष्ठ, सदस्य सचिव डा.धनप्रसाद सुवेदी, नेपाल बालसाहित्य समाजका अध्यक्ष, प्रमोद प्रधान, संस्थापक अध्यक्ष प्रा.डा. चूडामणि बन्धु, र संस्थापक सचिव प्रा. रामकुमार पाँडेले संयुक्तरूपमा विमोचन गरी लोकार्पण गर्नुभएको हो ।

  बाल साहित्य समाज र नेपाल प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न  समारोहमा अन्य २ बालप्रतिभाहरू पनि पुरस्कृत भएका छन् ।  पुरस्कृत हुनेहरूमा सुर्खेतकी बाल गायिका प्रीति बिक र रामेछापका सर्जक आकाश सुनुवार  रहेको छन् ।  समारोह जयपृथ्वीबहादुर सिंहको जन्म जयन्तीको अवसरमा आयोजना गरिएको थियो ।

Previous Post

फाप्लु बाट थुप्छेन छोलिङ जाने सडक स्तरोन्नति हुँदै, नगरपालिकाको टोलीले गर्यो फिल्ड भिजिट 

Next Post

औद्योगिक मेलामा सहभागी हुन केपिलासका अध्यक्ष राई भियतनाममा 

Related Posts

काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

March 6, 2026
0
मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

March 6, 2026
0
ओखलढुगांमा सबै मतपेटिका सदरमुकाम ल्याईयो, १० बजे सर्वदलीय बैठक

ओखलढुगांमा सबै मतपेटिका सदरमुकाम ल्याईयो, १० बजे सर्वदलीय बैठक

March 6, 2026
0
सोलुमा हिमाली क्षेत्रको मतपेटिका हेलिकप्टरमा ल्याईदै, १२ बजेसम्म ढुवानी सक्ने

सोलुमा हिमाली क्षेत्रको मतपेटिका हेलिकप्टरमा ल्याईदै, १२ बजेसम्म ढुवानी सक्ने

March 6, 2026
0
Next Post
औद्योगिक मेलामा सहभागी हुन केपिलासका अध्यक्ष राई भियतनाममा 

औद्योगिक मेलामा सहभागी हुन केपिलासका अध्यक्ष राई भियतनाममा 

Discussion about this post

Everest Highlights

काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

March 6, 2026
मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

March 6, 2026
ओखलढुगांमा सबै मतपेटिका सदरमुकाम ल्याईयो, १० बजे सर्वदलीय बैठक

ओखलढुगांमा सबै मतपेटिका सदरमुकाम ल्याईयो, १० बजे सर्वदलीय बैठक

March 6, 2026
सोलुमा हिमाली क्षेत्रको मतपेटिका हेलिकप्टरमा ल्याईदै, १२ बजेसम्म ढुवानी सक्ने

सोलुमा हिमाली क्षेत्रको मतपेटिका हेलिकप्टरमा ल्याईदै, १२ बजेसम्म ढुवानी सक्ने

March 6, 2026
सोलुखुम्बुमा ४८ प्रतिशत मत खस्यो

सोलुखुम्बुमा ४८ प्रतिशत मत खस्यो

March 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

March 6, 2026
मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

March 6, 2026
ओखलढुगांमा सबै मतपेटिका सदरमुकाम ल्याईयो, १० बजे सर्वदलीय बैठक

ओखलढुगांमा सबै मतपेटिका सदरमुकाम ल्याईयो, १० बजे सर्वदलीय बैठक

March 6, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly