Saturday, March 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

फाप्लु बाट थुप्छेन छोलिङ जाने सडक स्तरोन्नति हुँदै, नगरपालिकाको टोलीले गर्यो फिल्ड भिजिट 

Radio Everest by Radio Everest
August 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ७, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाले आफ्नो हाता भित्र रहेका सडक स्तरोन्नति गर्ने कार्यलाई तिव्रताका साथ अघि बढाउदै छ ।  नगरपालिकाले वडा नम्बर ४ फाप्लुबाट वडा नम्बर २ मा रहेको धार्मिक पर्यटकीय थुप्छेन छोलिङ गुम्बा जाने सडक स्तरोन्नति हुने भएको छ ।  सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको लागतमा सडक स्तरोन्नती हुने भएको हो ।

शुक्रबार नगरप्रमुख नाम्गेल जाङबु शेर्पा सहित प्रमुख प्रशासकीय अधिकृत कोपिला राई, वडा नम्बर ४ का वडा अध्यक्ष युवास तामाङ लगायत भवनका कर्मचारी सहितको टोलीले साइट भिजिट गरेर स्तरोन्नति गर्नुपर्ने स्थानहरूको अवलोकन गरेको छ ।  मौसममा सुधार हुँदै गएपछि  काम सुरु गरि चाँडै सक्ने गरि काम अघि बढ्ने मेयर शेर्पाले बताउनुभयो । 

सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको भ्याट सहित ८ करोड ५४ लाख ११ हजार १ सय ८७ रुपैयाँ बजेटमा ठेक्का सम्झौता भएको सडक कार्यालयका इन्जिनियर सुदीप दाहालले बताउनुभयो । उहाँका अनुसार उक्त बजेटमा सल्लेरी बजार आस पास सहित २ दशमलव ४६ किमि ढलान, १ हजार ३ सय घनमिटर ग्याविन वाल, ७ सय ७३ घनमिटर मेसिनरी वाल लगाइने जनाइएको छ ।

 यस्तै ड्रेन करिव १ हजार ७ सय मिटर हाराहारीमा निर्माण हुने दाहालले बताउनुभयो । नगरपालिका क्षेत्र भित्रको सडकलाई बाह्रै महिना चल्न सक्ने बनाउदै लैजाने बाटोमा नगरपालिका रहेको मेयर शेर्पाले बताउनुभयो ।

Previous Post

ईसेवाबाट पैसा ठग्नेहरू बढ्दै, यस्तो गरेर लुट्दारहेछन्, बैलैमा सचेत रहौँ

Next Post

सोलुखुम्बुकी १४ वर्षीय अपेक्षाले ल्याइन बाल कथा संग्रह “भयको तस्वीर” 

Related Posts

काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

March 6, 2026
0
मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

March 6, 2026
0
ओखलढुगांमा सबै मतपेटिका सदरमुकाम ल्याईयो, १० बजे सर्वदलीय बैठक

ओखलढुगांमा सबै मतपेटिका सदरमुकाम ल्याईयो, १० बजे सर्वदलीय बैठक

March 6, 2026
0
सोलुमा हिमाली क्षेत्रको मतपेटिका हेलिकप्टरमा ल्याईदै, १२ बजेसम्म ढुवानी सक्ने

सोलुमा हिमाली क्षेत्रको मतपेटिका हेलिकप्टरमा ल्याईदै, १२ बजेसम्म ढुवानी सक्ने

March 6, 2026
0
Next Post
सोलुखुम्बुकी १४ वर्षीय अपेक्षाले ल्याइन बाल कथा संग्रह “भयको तस्वीर” 

सोलुखुम्बुकी १४ वर्षीय अपेक्षाले ल्याइन बाल कथा संग्रह “भयको तस्वीर” 

Discussion about this post

Everest Highlights

काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

March 6, 2026
मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

March 6, 2026
ओखलढुगांमा सबै मतपेटिका सदरमुकाम ल्याईयो, १० बजे सर्वदलीय बैठक

ओखलढुगांमा सबै मतपेटिका सदरमुकाम ल्याईयो, १० बजे सर्वदलीय बैठक

March 6, 2026
सोलुमा हिमाली क्षेत्रको मतपेटिका हेलिकप्टरमा ल्याईदै, १२ बजेसम्म ढुवानी सक्ने

सोलुमा हिमाली क्षेत्रको मतपेटिका हेलिकप्टरमा ल्याईदै, १२ बजेसम्म ढुवानी सक्ने

March 6, 2026
सोलुखुम्बुमा ४८ प्रतिशत मत खस्यो

सोलुखुम्बुमा ४८ प्रतिशत मत खस्यो

March 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

March 6, 2026
मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

March 6, 2026
ओखलढुगांमा सबै मतपेटिका सदरमुकाम ल्याईयो, १० बजे सर्वदलीय बैठक

ओखलढुगांमा सबै मतपेटिका सदरमुकाम ल्याईयो, १० बजे सर्वदलीय बैठक

March 6, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly