Saturday, March 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ईसेवाबाट पैसा ठग्नेहरू बढ्दै, यस्तो गरेर लुट्दारहेछन्, बैलैमा सचेत रहौँ

Radio Everest by Radio Everest
August 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदाै ७, साेलुखुम्बु ।    डिजिटल वालेट (ईसेवा) ले रकम ट्रान्सफर सहज बनाउन सुरु गरेको ‘अफलाइन ट्रान्सफर सेवा’ दुरुपयोग गरेर आपराधिक मनोवृत्ति भएकाहरूले ठग्न थालेका छन् । तपाइलाई अपरिचित मानिसले फोन गरेर नामै किटेर भन्छन्, ‘तपाइँको म्यासेज बक्समा एउटा कोड आएका छ, मलाई पठाउनुस् न ।
त्यतिन्जेल सम्म स्क्यामरले पीडितकै नम्बरबाट ईसेवा वालेटमा ‘अफलाइन ट्रान्सफर सेवा’ मार्फत रकम ट्रान्सफर गर्न रिक्वेस्ट पठाइसकेका हुन्छन् । पीडितकै नम्बर प्रयोग गरेर उनीहरूले रिक्वेस्ट पठाउने हुनाले डिजिटल वालेट कम्पनीले अविश्वास गर्न सक्ने अवस्था नहुने साइबर ब्युरोका प्रवक्ता (एसपी) दीपकराज अवस्थीले बताउनु भयो ।

ईसेवाको ‘एसएमएस मोड’ मा गरेको रिक्वेस्ट अनुसार जेनेरेट भएको कोड नम्बर दिँदा ई-सेवा प्रयोगकर्ताको खातामा भएको रकम गिरोहले तत्काल ट्रान्सफर गर्न सक्छन् । आरोपीहरूले ई-सेवा प्रयोगकर्ताहरूको नम्बर ट्रु कलरबाट पत्ता लगाउने गर्छन् । ‘नम्बर पाएपछि ट्रुकलरबाट नाम पत्ता लगाएर उनीहरुले नामै लिएर कल गर्ने गरेका हुन् ।’

फोन गर्दासम्म स्क्यामरले इसेवा प्रयोगकर्ताको खातामा भएको रकमको विवरण पत्ता लगाइसक्छन् । इन्टरनेट प्रयोग नगरीकन त्यस्तो सेवा लिन सकिने सुविधाको दुरुपयोग गरेर उनीहरुलेठग्ने गर्दछन् । ब्यालेन्स ट्रान्सफर गर्ने सो सुविधा अन्तर्गत ३२१२१ नम्बरको दुरुपयोग गरेर स्क्यामरले ठग्ने गरेका हुन् ।

साइबर ब्युरोमा आउने यस्ता घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । हालसम्म आएका निवेदनमाथि अनुसन्धान गरेर मुद्दा दायर गरिएको एसपी अवस्थीले जानकारी दिनुभयो । कुनै ठगीले म ईसेवा कम्पनीबाट बोलेको भनेर पनि भन्ने गर्दछन् ।

सोलुखुम्बु, भोजपुर, खोटाङ लगायतका पहाडी जिल्लामा पनि यो क्रम बढेको छ । शिक्षित र सबैकुरा बुझ्न सक्ने व्यक्तिकै पनि धेरै रकम ठगी भएको छ । यसमा तपाईको विचार के छ ? यसमा ई सेवाले किन कडाई गर्न नसकेको होला ? ठगी हुने, आफ््नो व्यक्तिगत विवरण ह्याक हुने क्रासले धेरै मानिसहरुले यस्तो एप्सहरु अनस्टाल गरिरहेका छन् ।

बैङक तथा वित्तिय संस्थाको अकान्ट पनि ह्याक हुने, एटिएम कार्डको दुरुप्रयोग गर्ने, अन्य व्यक्तिको फोटो राखि सोसल मिडियाका अकान्उट बनाउने जस्ता अपराधजन्य घटना नेपालमा बढिरहेका छन् । यस्ता कारण बढ्दै जादाँ जो कोहीको सुरक्षा माथि प्रश्न आउँछ । बेलैमा सबै सरोकारवाला र सम्बन्धित निकाय मिलेर यस्तो अपराधजन्य घटना छिटो भन्दा छिटो हटाउनु पर्ने देखिन्छ । नत्र यस्ता गिरोहहरु ऋझ सक्रिय हुने र आम सर्वसाधरण ठगीन पुग्छन् ।

Previous Post

थामे बाढी प्रभावितलाई काठमाडौं महानगरपालिकाले २० लाख सहयोग गर्ने

Next Post

फाप्लु बाट थुप्छेन छोलिङ जाने सडक स्तरोन्नति हुँदै, नगरपालिकाको टोलीले गर्यो फिल्ड भिजिट 

Related Posts

काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

March 6, 2026
0
मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

March 6, 2026
0
ओखलढुगांमा सबै मतपेटिका सदरमुकाम ल्याईयो, १० बजे सर्वदलीय बैठक

ओखलढुगांमा सबै मतपेटिका सदरमुकाम ल्याईयो, १० बजे सर्वदलीय बैठक

March 6, 2026
0
सोलुमा हिमाली क्षेत्रको मतपेटिका हेलिकप्टरमा ल्याईदै, १२ बजेसम्म ढुवानी सक्ने

सोलुमा हिमाली क्षेत्रको मतपेटिका हेलिकप्टरमा ल्याईदै, १२ बजेसम्म ढुवानी सक्ने

March 6, 2026
0
Next Post
साेलुदुधकुण्ड नगरपालिका

फाप्लु बाट थुप्छेन छोलिङ जाने सडक स्तरोन्नति हुँदै, नगरपालिकाको टोलीले गर्यो फिल्ड भिजिट 

Discussion about this post

Everest Highlights

काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

March 6, 2026
मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

March 6, 2026
ओखलढुगांमा सबै मतपेटिका सदरमुकाम ल्याईयो, १० बजे सर्वदलीय बैठक

ओखलढुगांमा सबै मतपेटिका सदरमुकाम ल्याईयो, १० बजे सर्वदलीय बैठक

March 6, 2026
सोलुमा हिमाली क्षेत्रको मतपेटिका हेलिकप्टरमा ल्याईदै, १२ बजेसम्म ढुवानी सक्ने

सोलुमा हिमाली क्षेत्रको मतपेटिका हेलिकप्टरमा ल्याईदै, १२ बजेसम्म ढुवानी सक्ने

March 6, 2026
सोलुखुम्बुमा ४८ प्रतिशत मत खस्यो

सोलुखुम्बुमा ४८ प्रतिशत मत खस्यो

March 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

March 6, 2026
मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

March 6, 2026
ओखलढुगांमा सबै मतपेटिका सदरमुकाम ल्याईयो, १० बजे सर्वदलीय बैठक

ओखलढुगांमा सबै मतपेटिका सदरमुकाम ल्याईयो, १० बजे सर्वदलीय बैठक

March 6, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly