Tuesday, February 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

Radio Everest by Radio Everest
December 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १९, सोलुखुम्बु । खोटाङको साकेला गाउँपालिका–३ खिदिमा किराँत समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व उधौली बिहिबार धुमधामका साथ मनाइएको छ। मंसिर शुक्ल पूर्णिमाको दिन परम्परागत रूपमा पितृको सम्मान र प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्दै किराँत समुदायले सामूहिक रुपमा उधौली पर्व सम्पन्न गरेका हुन्।

किरातराई संस्कृति संरक्षण परिवारको आयोजनामा, भूपू गाविस अध्यक्ष गणेश कुमार राईको व्यवस्थापन र महेन्द्र कुमार राई, आसिस राई, विवेक राई, सुवास राई र जितेन्द्र राईको सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको समितिका सदस्य दिनेश राईले जानकारी दिए। उनका अनुसार यस वर्षको उधौलीमा श्याम बहादुर राई र राम बहादुर राईले सेउली उठाउने परम्परा निर्वाह गरेका थिए ।

किराँत समुदायभित्र याक्खा, सुनुवार, राई र लिम्बूहरू आ–आफ्नो भाषागत पहिचानअनुसार उधौली पर्वलाई क्रमशः चासुवा, फोलस्यादर, उधौली सकेला र चासोक तङ्नामका नामले मनाउने परम्परा रहेको छ। उधौली भनेको खेतीपाती पाकेपछि इष्टदेवता र पितृप्रति कृतज्ञता व्यक्त गर्ने पर्व हो। याक्खा, राई, लिम्बू र सुनुवार समुदाय बिहानैदेखि जातीय पोशाकमा सजिएर च्याब्रुङ्ग बाजाको तालमा धाननाच नाच्दै पूजा स्थलमा पुगेका थिए। पूजापछि सहभागीहरूले परम्परागत चण्डीनाच, च्याब्रुङ्गनाच, ढोलनाच लगायतका सांस्कृतिक नृत्यमार्फत पर्वको उल्लास मनाए ।

वैशाख शुक्ल पूर्णिमामा मनाइने उभौली पर्वमा राम्रो बाली होस् भनी कामना गरिन्छ भने उधौलीमा वर्षभरको सफल खेतीका लागि भूमे (साकेला) देवीप्रति कृतज्ञता व्यक्त गर्ने परम्परा रहेको समुदायको विश्वास छ। गर्मीमा लेकतर्फ उक्लने र जाडोमा तल झर्ने मौसमी स्थलान्तरणसँग पनि उभौली–उधौली पर्व सम्बन्धित मानिन्छ। किवापुङमा मनाइएको यस वर्षको उधौली पर्वले किराँत समुदायको सांस्कृतिक पहिचान र समुहिक एकतामा अझ मजबूती आएको स्थानीयवासीले बताएका छन्।

Previous Post

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

Next Post

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

Related Posts

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
0
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
0
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
0
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

Discussion about this post

Everest Highlights

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly