Sunday, August 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

Radio Everest by Radio Everest
December 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १९, सोलुखुम्बु । बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव बुधबार हलेसी तुवाचुङ नगरपालिका–४, बडहरेमा स्थानीयवासी तथा समाजका पदाधिकारीहरूको उपस्थितिमा भव्यताका साथ सम्पन्न भएको छ । दैनिक कार्य काठमाडौंबाट सञ्चालन गर्दै आएको यस समाजले बडहरे क्षेत्रका नागरिकलाई एकताबद्ध गर्न तथा सामाजिक सेवामुखी कार्यक्रम सञ्चालन गर्न निरन्तर सक्रिय रहँदै आएको छ ।

कार्यक्रममा समाजका पदाधिकारी, बडहरेवासी, स्थानीय अगुवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थितिले उत्सवलाई अझ उत्साहजनक बनाएको थियो। बार्षिक उत्सवको अवसरमा वडा नं. ४ अन्तर्गत श्रीङ्गेश्वर मन्दिर क्षेत्रमा प्रतीक्षालय तथा फलामे वेन्च निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । यसै अवसरमा अन्तर्राष्ट्रिय अपांग दिवसको विशेष सम्झनामा ५ जना अपांगता भएका व्यक्तिहरू—कुमार खत्री, लक्ष्मण बस्नेत, झुकि माया कटुवाल, केश कुमारी बस्नेत र भवकृष्ण पौडेल—लाई न्यानो ज्याकेट र टोपी लगाई सम्मान गरिएको हो ।

उत्सवकै कार्यक्रमबाट विकास बस्नेतको अध्यक्षतामा ७ सदस्यीय उपसमिति गठन गरिएको छ। स्थानीय विकास तथा सामाजिक उत्थानलाई अगाडि बढाउने उद्देश्यअनुरूप श्रीङ्गेश्वर मन्दिर परिसरमा शौचालयसहितका बाँकी निर्माण कार्य वडा नं. ४ बडहरेले पूरा गर्ने अध्यक्ष किशोर कुमार बस्नेतले प्रतिबद्धता जनाउनुभयो ।

विगतमा श्रीङ्गेश्वर मन्दिरका जग्गादाता तथा मूर्ति, शंखलगायत सामग्री उपलब्ध गराउने व्यक्तिहरूलाई समेत कार्यक्रममा विशेष सम्मान गरिएको थियो । समाजका कोषाध्यक्ष नारायण ब. बस्नेतका अनुसार बडहरेवासीको सक्रिय सहभागितामा सम्पन्न पहिलो बार्षिक उत्सवले समाजलाई अझ सशक्त रूपमा अघि बढ्ने प्रेरणा दिएको छ ।

त्यसैगरी, विगतका दिनमा अपांग, अशक्त तथा समस्यामा परेकालाई निरन्तर सहयोग गर्दै आएको जानकारी समाजका प्रचार–प्रसार विभाग प्रमुख कुलबहादुर बस्नेतले दिनुभयो।बडहरे एकता सेवा समाजले आगामी दिनमा अझ प्रभावकारी रूपमा समुदाय सेवा र विकास गतिविधि सञ्चालन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ ।

Previous Post

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

Next Post

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

Related Posts

काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

देशभर मनसुन सक्रिय, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

August 16, 2026
0
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
0
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
0
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
0
Next Post
साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

Discussion about this post

Everest Highlights

काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

देशभर मनसुन सक्रिय, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

August 16, 2026
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

देशभर मनसुन सक्रिय, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

August 16, 2026
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly