Tuesday, July 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पिके सोलुखुम्बु टाप्टिङ समाज सेवाको १८ औ वर्षिक साधारणसभा तथा अधिवेशन हुदैँ

Radio Everest by Radio Everest
August 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदाै ८, साेलुखुम्बु ।  काठमाडौ स्थित रोयाल तिनचुली बैङ्क्वेट तीनचुलीमा वार्षिक साधारणसभा तथा अधिवेशन हुने भएको छ ।  यहि भदाै १५ गते शनिबार साे कार्यक्रम हुने भएकाे हाे ।

सम्पुर्ण पिके सोलुखुम्बु टाप्टिङ समाज सेवाका संरक्षक आजीवन सदस्य तथा साधारण सदस्य लगायत सरोकारवाला साथै शेर्पा दाजुभाइ तथा दिदीबहिनीहरुलाई संस्थाले उपस्थितिको लागि अनुरोध गरेकाे छ ।

 याे विषय सस्थाको अधिकारिक पेज बाट सूचना प्रकाशन गरेको संस्थाका महासचिब अम्बर तामाङले जानकारी दिनु भयो। साधारणसभामा उपस्थित हुन आउँदा संस्थाका सम्पूर्ण साधारण सदस्यहरुको सदस्यता पनि नविकरण हुने भएको हुँदा वार्षिक सदस्य शुल्क लिएर आउन संस्थाले अनुरोध गरेकाे छ  ।

सोलुदुधकुण्ड नगर पालिका वडा नं. १०, टाप्टिङका बाट राजधानी शहर काठमाडौमा अस्थाई तथा स्थाई बसोबास गर्ने शेर्पा, तामाङ, मगर लगाएत समुदायहरूको साझा संस्थाको रुपमा स्थापित गरेकाे याे संस्थाकाे मुख्य उद्देश्य आफ्नो मुल जन्म थालोसँग जोडी राख्नु,  आफ्नो संस्कार र संस्कृतिकलाइ निरन्तरता दिने, मौलिक संस्कार, संस्कृति, परम्परा र धर्म बारे खोज तथा अनुसन्धान गरी प्रचार प्रसार गर्नु र त्यसको संवर्द्धन गर्नु, रितिरिवाजहरू, चाडपर्वहरू, गुम्बाहरू, छ्योर्तेनहरू, मन्दिरहरू, मानेहरु र जैविक विविधता संरक्षण गर्दै  पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउनु रहेकाे अध्यक्ष ङवाङ फुरी शेर्पाले बताउनुभयो ।

साथै विशेष गरी टाप्टिङ क्षेत्र भित्रका विपन्न परिवारहरुलाई औषधी उपचार लगाएतमा अार्थिक तथा भौतिक सहयोग गर्दै आएको अध्यक्ष  शेर्पाकाे भनाइ छ ।

Previous Post

खुम्बुमा हिमताल विष्फोटबाट आएको बाढी सम्बन्धी प्रतिवेदन सार्वजनिक

Next Post

 बाढी पीडितकालागी राहत रकम लिएर सोलुदुधकुण्ड नगरपालिका थामेमा 

Related Posts

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

July 21, 2026
0
चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

July 20, 2026
0
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

पशुको कृतिम गर्भधान कार्यक्रम चलाउँदै नेचासल्यान, लाभ लिन किसानलाई आह्वान

July 20, 2026
0
चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

July 19, 2026
0
Next Post
डेढ लाखको राहत लिएर कोशी प्रदेश सरकारका १६ जनाको टोली सोलुमा

 बाढी पीडितकालागी राहत रकम लिएर सोलुदुधकुण्ड नगरपालिका थामेमा 

Discussion about this post

Everest Highlights

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

July 21, 2026
चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

July 20, 2026
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

पशुको कृतिम गर्भधान कार्यक्रम चलाउँदै नेचासल्यान, लाभ लिन किसानलाई आह्वान

July 20, 2026
चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

July 19, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

ठुलाे वर्षात हुने भन्दै अनावश्यक यात्रा नगर्न सोलुदुधकुण्डको आग्रह, पर्यटकलाई उच्च सतर्कता अपनाउन खुम्बुको अपिल

July 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

July 21, 2026
चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

July 20, 2026
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

पशुको कृतिम गर्भधान कार्यक्रम चलाउँदै नेचासल्यान, लाभ लिन किसानलाई आह्वान

July 20, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly