Saturday, June 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 बाढी पीडितकालागी राहत रकम लिएर सोलुदुधकुण्ड नगरपालिका थामेमा 

Radio Everest by Radio Everest
August 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ८, सोलुखुम्बु ।   हिमताल फुट्दा बाढीले क्षतिग्रस्त थामे गाउँका नागरिकको राहतका वितरणका लागी सोलुदुधकुण्ड नगरपालिका खुम्बु पुगेको छ ।  खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ थामेका गत साउन ३२ गते आएको बाढीले विस्थापित बनाएका २० घर परिवारको लागी राहत रकम लिएर नगरपालिकाका प्रमुख तथा नेपाली काङ्ग्रेस साेलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाको टोली थामे गएको हो ।

टाेलीमा सभापती एवं नगरप्रमुख शेर्पाकाे नतृत्वमा  नगरका प्रमुख प्रशासकीय अधिकृत कोपिला राई, प्रहरी सहित विस्थापित परिवारका लागी २१ लाख रुपैयाँ राहत रकम वितरण गर्न खुम्बु पुगेको नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले बताउनुभयो । उहाँका अनुसार बाढीपीडितको राहत र पुनर्स्थापनाका लागी १० लाख नगरपालिकाको तर्फबाट, सभापति शेर्पाकाे पहलमा पाइलापाइला  फाउण्डेसनको तर्फबाट १० लाख र अन्य १ लाख गरि जम्मा २१ लाख राहत रकम लिएर नगरप्रमुख शेर्पा सहितको टोली थामे गएको हो ।

शनिवार बिहान फाप्लुबाट स्याङ्बोचे विमानस्थल सम्म हेलिकप्टरमा गएको राहत वितरण टोली त्यहाँबाट ३ घण्टाको पैदल यात्रा तय गरि थामे पुग्ने छ । प्रदेश सरकारले लिएर आएको राहत सामाग्री सहित गएको मेयर शेर्पाको टोलीले बाढी प्रभावित क्षेत्रको अवलोकन गरि पीडितहरूलाई राहत आजै वितरण गर्ने जनाइएको छ  ।  

Previous Post

पिके सोलुखुम्बु टाप्टिङ समाज सेवाको १८ औ वर्षिक साधारणसभा तथा अधिवेशन हुदैँ

Next Post

खोटाङमा खोलामा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु

Related Posts

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

June 13, 2026
0
लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

June 13, 2026
0
हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

June 13, 2026
0
फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

June 12, 2026
0
Next Post
खोटाङमा खोलामा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु

खोटाङमा खोलामा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु

Discussion about this post

Everest Highlights

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

June 13, 2026
लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

June 13, 2026
हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

June 13, 2026
फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

June 12, 2026
सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

June 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

June 13, 2026
लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

June 13, 2026
हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

June 13, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly