Wednesday, January 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दिप्लीघाटमा खसेको ट्रक थुलुङ दुधकोशीको पहलमा निकालियो

Radio Everest by Radio Everest
August 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ८, सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका–८ दिप्लीघाटमा सडकबाट खसेको ट्रक निकालिएको छ । भदौ ५ गते साझ ७ः३० बजेको समयमा ब्रेक फेल भइ खसेको सो ट्रक थुलुङ दुधकोशी गाउँपालिकाको पहल, नेपाल प्रहरीको समन्वय र यातायात व्यवसायीको सहयोगमा उक्त ट्रक निकालिएको हो ।

महाकुलुङ हाइड्रोपावरको सहयोगमा अवरुद्ध सडक खुलाउले कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रहरी प्रमुख एवंम प्रहरी नायव उपरीक्षक द्धारीका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उक्त क्षेत्रको भूगोल अत्यन्त कम्जोर रहेकाले बर्खाको समयमा सडक बारम्बार अवरुद्ध हुन सक्ने बताउँदै गाउँपालिका अध्यक्ष अशिम राईले अवरुद्ध सडकलाई सहज रुपमा संचालन गर्न आफु गम्भिर रहेको उल्लेख गर्नुभयो ।

Previous Post

हलेसीबाट काठमाडौँ जादै गरेको कार सुनकोशीमा खस्यो, १ को उद्धार, अन्यको खोजी जारी

Next Post

स्थानीय तह स्वमूल्याङ्कनमा साेलुखुम्बुकाे नेचासल्यान गाउँपालिका जिल्ला प्रथम, कस्काे कती अंक पढ्नुस समाचारमा….

Related Posts

खोटाङमा प्रतिनिधिसभा निर्वाचनमा १५ उम्मेदवार मैदानमा, महिला उम्मेदवारी शून्य

खोटाङमा प्रतिनिधिसभा निर्वाचनमा १५ उम्मेदवार मैदानमा, महिला उम्मेदवारी शून्य

January 20, 2026
0
सोलुखुम्बुमा प्रतिनिधि सभातर्फ १२ जनाको उम्मेदवारी दर्ता

सोलुखुम्बुमा प्रतिनिधि सभातर्फ १२ जनाको उम्मेदवारी दर्ता

January 20, 2026
0
खोटाङमा १५ उम्मेदवारको मनोनयन दर्ता, महिलाको सहभागिता शून्य

खोटाङमा १५ उम्मेदवारको मनोनयन दर्ता, महिलाको सहभागिता शून्य

January 20, 2026
0
झापा–५ मा कडा टक्कर तय : बालेन्द्र शाह र केपी ओलीबीच प्रत्यक्ष भिडन्त

स्थानीय तह स्वमूल्याङ्कनमा साेलुखुम्बुकाे नेचासल्यान गाउँपालिका जिल्ला प्रथम, कस्काे कती अंक पढ्नुस समाचारमा....

Discussion about this post

Everest Highlights

खोटाङमा प्रतिनिधिसभा निर्वाचनमा १५ उम्मेदवार मैदानमा, महिला उम्मेदवारी शून्य

खोटाङमा प्रतिनिधिसभा निर्वाचनमा १५ उम्मेदवार मैदानमा, महिला उम्मेदवारी शून्य

January 20, 2026
सोलुखुम्बुमा प्रतिनिधि सभातर्फ १२ जनाको उम्मेदवारी दर्ता

सोलुखुम्बुमा प्रतिनिधि सभातर्फ १२ जनाको उम्मेदवारी दर्ता

January 20, 2026
खोटाङमा १५ उम्मेदवारको मनोनयन दर्ता, महिलाको सहभागिता शून्य

खोटाङमा १५ उम्मेदवारको मनोनयन दर्ता, महिलाको सहभागिता शून्य

January 20, 2026
झापा–५ मा कडा टक्कर तय : बालेन्द्र शाह र केपी ओलीबीच प्रत्यक्ष भिडन्त

झापा–५ मा कडा टक्कर तय : बालेन्द्र शाह र केपी ओलीबीच प्रत्यक्ष भिडन्त

January 20, 2026
माप्य दुधकोशीमा अध्यक्ष कप भलिबल र राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

माप्य दुधकोशीमा अध्यक्ष कप भलिबल र राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

January 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा प्रतिनिधिसभा निर्वाचनमा १५ उम्मेदवार मैदानमा, महिला उम्मेदवारी शून्य

खोटाङमा प्रतिनिधिसभा निर्वाचनमा १५ उम्मेदवार मैदानमा, महिला उम्मेदवारी शून्य

January 20, 2026
सोलुखुम्बुमा प्रतिनिधि सभातर्फ १२ जनाको उम्मेदवारी दर्ता

सोलुखुम्बुमा प्रतिनिधि सभातर्फ १२ जनाको उम्मेदवारी दर्ता

January 20, 2026
खोटाङमा १५ उम्मेदवारको मनोनयन दर्ता, महिलाको सहभागिता शून्य

खोटाङमा १५ उम्मेदवारको मनोनयन दर्ता, महिलाको सहभागिता शून्य

January 20, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly