Friday, December 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

स्थानीय तह स्वमूल्याङ्कनमा साेलुखुम्बुकाे नेचासल्यान गाउँपालिका जिल्ला प्रथम, कस्काे कती अंक पढ्नुस समाचारमा….

Radio Everest by Radio Everest
August 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ८, सोलुखुम्बु  । स्थानीय तह संस्थागत क्षमता स्व मूल्याङकनमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका जिल्लामै प्रथम भएको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विहीबार आर्थिक वर्ष २०७९/८० अन्तर्गत सार्वजनिक गरेको स्व मुल्याङ्कनमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ७९ दशमलव ७५ अङ्क प्राप्त गर्दै   जिल्लामै प्रथम  पालिका भएको हो ।

यस्तै स्वमूल्याङकनमा जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिका दोश्रो भएको छ ।  नगरपालिका ७८ दशमलव २५ अङ्क प्राप्त गर्दै दोश्रो भएको हो । यस्तै हिमालको काखमा रहेको खुम्बु पासाङल्हामु गाउँपालिका स्व मुल्याङ्कनमा ७५ अङ्क ल्याएर तेश्रो भएको छ ।  

यस्तै थुलुङ दुधकोशी गाउँपालिका ६६ दशमलव २५ अङ्क प्राप्त गर्दै चौथो भएको छ । यता महाकुलुङ गाउँपालिका ५४ दशमलव ५४ अङ्क प्राप्त गर्दै पाचौँ, माप्य दुधकोशी गाउँपालिका ४२ दशमलव ५० अङ्क प्राप्त गर्दै छैटौँ, लिखुपिके गाउँपालिका ३३ दशमलव ७५ अङ्क प्राप्त सातौँ र   सोताङ गाउँपालिका २७ दशमलव २५ अङ्क प्राप्त गर्दै आठौँ स्थानमा रहेका छन् ।  

मन्त्रालयले स्थानीय तहमा जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धा प्रवर्द्धन गर्दै सुशासन कायम गर्ने उद्देश्यले शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन तथा सहकार्य र समन्वयमा विभिन्न सूचक राखेर अङ्कभार निर्धारण गरेको छ । स्थानीय तहले गरेको स्व मूल्यांकनलाई जाँच गर्ने जिम्मेवारी जिल्ला समन्वय समितिलाई हुन्छ।  त्यसपछि मन्त्रालयले गुणस्तर परीक्षण गर्ने गरेको छ ।

Previous Post

दिप्लीघाटमा खसेको ट्रक थुलुङ दुधकोशीको पहलमा निकालियो

Next Post

सुनकोशी दुर्घटना : गाडी निकालियो, ३ जना बेपत्ता

Related Posts

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
0
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
0
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
0
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025
0
Next Post
सुनकोशी दुर्घटना : गाडी निकालियो, ३ जना बेपत्ता

सुनकोशी दुर्घटना : गाडी निकालियो, ३ जना बेपत्ता

Discussion about this post

Everest Highlights

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025
रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly