Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

एमालेबाट थुलुङदुधकाेशीमा अध्यक्षका प्रत्यासी आङबाबु प्रहरी खाेरमा, सहकारीकाे २२ लाख ठगीको आराेप

Radio Everest by Radio Everest
August 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ९, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा अध्यक्षका प्रत्यासी आङ बाबू राई सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । स्थानीय तह निर्वाचन २०७९ मा नेकपा एमालेबा६६  थुलुङ दुधकोशीको अध्यक्षमा उम्मेद्वारी दिएर हार व्यहोरेका राई अहिले सहकारी रकम ठगी आरोपमा प्रहरी हिरासतमा छन् । रुरल डेभलपमेन्ट ऋण तथा बचत सहकारीमा अध्यक्ष समेत रहेका राई सहित उक्त संस्थाका अन्य ३ पदाधिकारी सहकारी रकम ठगी आरोपीत छन् ।

सहकारी संस्थाका अध्यक्ष आङ बाबू राई पक्राउ परेपनि सहकारीका सचिब बिनोदमणी राई र कोषाध्यक्ष अप्सरा श्रेष्ठ फरार रहेका छन । आ.ब.२०७३/०७४ सम्मको २२ लाख ४६ हजार १० रुपैयाँ खुदनाफा रहेको रकम उनिहरु तीन जना पदाधिकारीहरुले मिलमतोमा हिनामिना गरको आरोप उनिहरुलाई छ । उक्त रकमको साधारण सभा समेत नगरि अध्यक्ष राई सहितका ३ पदाधिकारीले हालसम्म साधारणसभा समेत नगरेपछि प्रकरण बाहीर आएको थियो ।

यसरी रकम ठगीको आरोप लागेपछि काठमाडौ महानगरपालिकाले छानविन गरेर निकालेको प्रतिबेदनमा १३ वटा कैफियत औल्याउँदै थप अनुसन्धान गर्न भनिएको छ । प्रतिबेदनका आधारमा कैफियत सम्बन्धमा थप कारबाही गर्न नेपाल प्रहरी केन्द्रीय अनुसंधान ब्युरो हुँदै काठमाडौ प्रहरी परिसर बाट महानगरीय प्रहरी वृत्ति लैनचौरमा मिसिल पुगि ठगिमा संलग्नहरुलाई पक्राउ गरि अनुसंधान गर्न काठमाडौ जिल्ला अदालतले अनुमति दिइसकेको अवस्थामा बृत्तले अध्यक्षलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको हो ।

सहकारीको नाममा अनाधिकृत रकम उठाएर जग्गा किन्ने, किर्ते साधारण सभा गर्ने, अस्वभाविक ब्याज लिने, नक्कली लेखापरिक्षण गर्ने लगायतका फजुल काम गरेको निष्कर्ष सहितको प्रतिबेदन पश्चात उनिहरु विरुद्ध पक्राउ पुर्जि जारी भएको छ । यस्तै अनुसन्धानबाट सहकारीले संकलन गरेको रकम सहकारीको नाममा रहेको सिटिजन बैंक को खातामा जम्मा नगरी अध्यक्षको निजि खातामा जम्मा गरि सिमित ब्यक्तिले दुरुपयोग गरि ठगी गरेको ,कर्जाबाट उठाएको सावाँ र ब्याजको रकम समेत निजि खातामा लिएर ठगी गरि हिसाबमा रकम उठाउने भनी उल्लेख गरेको, नागरिकलाई बचत गर्न लगाएर ठगी गरेको लगायतका तथ्यहरु फेला परेका छन ।

Previous Post

थुलुङ दुधकोशी ८ का वडाबासीले लिए काठमाडौंबाटै प्रशासनिक सेवा

Next Post

आज श्रीकृष्ण जन्माष्टमी : भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
आज श्रीकृष्ण जन्माष्टमी : भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी : भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly