Thursday, April 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जसपा नेपालको कार्यकारिणी समिति सदस्यमा डा.केके मनोनित 

Radio Everest by Radio Everest
August 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १०, सोलुखुम्बु ।  उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको केन्द्रिय कार्यकारीणी समिति सदस्यमा खोटाङका कृष्ण कुमार राई मनोनित भएका छन् । महाधिवेशन भएको २ महिना पछि केन्द्रिय समिति, कार्यकारिणी समिति र पदाधिकारीलाई पूर्णता दिँदै पार्टीले मनोनित गरेको केन्द्रिय कार्यकारीणी समितिमा खोटाङका राई कार्यकारिणी समितिमा मनोनित हुनुभएको हो ।  

यस अघि पनि राई जसपा नेपाल नफुट्दा केन्द्रिय सदस्य सागै राजनीतिक समिति सदस्य थिए ।  अहिलेको जसपा नेपालले उहाँलाई एक वरियता माथि उकाल्दै केन्द्रिय कार्यकारीणी समिति बनाएको हो ।  राई सहित केन्द्रिय कार्यकारिणी समितिमा हरिनारायण यादव, अर्जुन थापा, डा. सुरेन्द्रकुमार यादव, अशेश्वर यादव, निर्मला यादव, तारा विश्वकर्मा, राजकुमार गुप्ता, जयराम यादव र रामकिशोर यादव रहेका छन् । खोटाङको दिप्रूङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ६ छितापोखरीका राईले २०७९ सालको प्रतिनिधी सभा निर्वाचनमा जसपा नेपालको तर्फबाट प्रत्यक्ष तर्फ उम्मेद्वारी दिएका थिए ।

डाक्टर कृष्ण कुमार राई केके खोटाङमा सञ्चालित फेमेली केयर अस्पतालका निवर्तमान संस्थापक   अध्यक्ष सँगै सिनियर डाक्टर समेत हुन ।  जसपा नेपालको केन्द्रिय सदस्यमा खोटाङमा प्रेम राई पनि मनोनित भएका छन् । उनी महाधिवेशनबाट केन्द्रिय सदस्यमा चयन भएका थिए  । राई जिल्लाको साकेला गाउँपालिका वडा नम्बर २ रतन्छाका हुन ।  उनी सँगै खोटाङबाट जसपाको केन्द्रिय समितिमा २ जना नेता पुगेका छन् । 

Previous Post

अरुण तेस्रोमा ढुंगा झरेर मजदुरको मृत्यु

Next Post

सोलुखुम्बुको सल्लेरी बजारमा तिन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन प्रवेश निषेध

Related Posts

गएराति खोटाङमा आगलागीः दुई घर पूर्ण रूपमा जलेर नष्ट

गएराति खोटाङमा आगलागीः दुई घर पूर्ण रूपमा जलेर नष्ट

April 2, 2026
0
अप्ठयारो सडकमा भुपू मन्त्री भुपेन्द्रको नजर, तल्लो विजयखर्कका लागी सहजता

अप्ठयारो सडकमा भुपू मन्त्री भुपेन्द्रको नजर, तल्लो विजयखर्कका लागी सहजता

April 1, 2026
0
५० वर्ष पूरा गर्दै पञ्चावती आविले मनायो स्वर्ण जयन्ती

५० वर्ष पूरा गर्दै पञ्चावती आविले मनायो स्वर्ण जयन्ती

April 1, 2026
0
 सोलु हाइड्रो सेयर भर्नेहरूको भिडले सल्लेरी व्यस्त  

सल्लेरीमा एसइईका कारण बढ्यो चहलपहल

April 1, 2026
0
Next Post
सोलुखुम्बुको सल्लेरी बजारमा तिन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन प्रवेश निषेध

सोलुखुम्बुको सल्लेरी बजारमा तिन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन प्रवेश निषेध

Discussion about this post

Everest Highlights

गएराति खोटाङमा आगलागीः दुई घर पूर्ण रूपमा जलेर नष्ट

गएराति खोटाङमा आगलागीः दुई घर पूर्ण रूपमा जलेर नष्ट

April 2, 2026
अप्ठयारो सडकमा भुपू मन्त्री भुपेन्द्रको नजर, तल्लो विजयखर्कका लागी सहजता

अप्ठयारो सडकमा भुपू मन्त्री भुपेन्द्रको नजर, तल्लो विजयखर्कका लागी सहजता

April 1, 2026
५० वर्ष पूरा गर्दै पञ्चावती आविले मनायो स्वर्ण जयन्ती

५० वर्ष पूरा गर्दै पञ्चावती आविले मनायो स्वर्ण जयन्ती

April 1, 2026
 सोलु हाइड्रो सेयर भर्नेहरूको भिडले सल्लेरी व्यस्त  

सल्लेरीमा एसइईका कारण बढ्यो चहलपहल

April 1, 2026
१ लाख पुरस्कार राशीको नृत्य प्रतियोगिता, नृत्यकारका लागी अवसरै अवसर 

१ लाख पुरस्कार राशीको नृत्य प्रतियोगिता, नृत्यकारका लागी अवसरै अवसर 

April 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
गएराति खोटाङमा आगलागीः दुई घर पूर्ण रूपमा जलेर नष्ट

गएराति खोटाङमा आगलागीः दुई घर पूर्ण रूपमा जलेर नष्ट

April 2, 2026
अप्ठयारो सडकमा भुपू मन्त्री भुपेन्द्रको नजर, तल्लो विजयखर्कका लागी सहजता

अप्ठयारो सडकमा भुपू मन्त्री भुपेन्द्रको नजर, तल्लो विजयखर्कका लागी सहजता

April 1, 2026
५० वर्ष पूरा गर्दै पञ्चावती आविले मनायो स्वर्ण जयन्ती

५० वर्ष पूरा गर्दै पञ्चावती आविले मनायो स्वर्ण जयन्ती

April 1, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly