Sunday, June 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

विराटनगरको रथयात्रामा शंकास्पद गतिविधि गरेको आरोपमा १४३ जना पक्राउ

Radio Everest by Radio Everest
August 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १२, सोलुखुम्बु । विराटनगरमा निकालिएको राधाकृष्ण रथयात्राका क्रममा चोरी र पकेटमारीमा संलग्न तथा शंकास्पद गतिविधि गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रथयात्राका क्रममा १ सय ४३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी नियन्त्रणमा रहेकामध्ये १० जना महिला छन् । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले उच्छृङ्खल र शंकास्पद गतिविधि तथा चोरी र पकेटमारीमा संलग्नहरुलाई अनुसन्धानको दायरामा ल्याइएको जानकारी दिए । रथयात्रालाई लक्षित गरेर ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गर्दै विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको थियो । सुरक्षा सक्रियताकै कारण रथयात्रा भव्य, सभ्य, सुरक्षित र मर्यादित भएको छ । एसपी कार्की रथयात्रा अवधिभर सादा पोसाक र हतियारसहितका प्रहरी परिचालन गरिएको बताउँछन् ।

सादा पोसाकमा मात्रै १३ वटा टोली परिचालन गरिएको उनले बताए । यात्राका क्रममा चोरी र पकेटमारीका छिटपुट घटना भने भएका छन् । भक्तजनले लगाएका गरगहना तथा बोकेका मोबाइल र पैसा चोरी भएको हो । सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउँदै भक्तजनको सुरक्षामा ध्यान दिएका कारण रथयात्रामा ठूला घटना हुन नपाएको एसपी कार्की बताउँछन् । प्रहरीले केही दिन अघिदेखि नै शंकास्पद व्यक्तिहरु माथि निगरानी बढाएको थियो ।

ऐतिहासिक राधाकृष्ण रथयात्रा भव्य रूपमा सम्पन्न भएको छ । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रामा मंगलबार हजारौं भक्तजनको उपस्थिति रहयो । रथयात्राकै कारण विराटनगरमा मानवीय चहलपहल पनि अत्यधिक थियो । विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट राधाकृष्णको युगल जोडीसहितको रथ दिउँसो ३ः३० बजेतिर निकालिएको हो ।

रथयात्राले बजार क्षेत्रको ९ किलोमिटर यात्रा पूरा गरेको थियो । रथयात्रा तीनपैन, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर साँझ समापन भएको छ ।

Previous Post

भोजपुरकी २१ बर्षिय पाण्डेको अमेरिकामा गोली हानी हत्या

Next Post

रामेछाप पहिरोमा बेपत्ता युवतीको शव चार दिनपछि भेटियो

Related Posts

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
0
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
0
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
0
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

June 18, 2026
0
Next Post
रामेछाप पहिरोमा बेपत्ता युवतीको शव चार दिनपछि भेटियो

रामेछाप पहिरोमा बेपत्ता युवतीको शव चार दिनपछि भेटियो

Discussion about this post

Everest Highlights

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

June 18, 2026
साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

June 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly