Saturday, January 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मोरङको जहदा गाउँपालिकाले मनायो, ६० औं राष्ट्रिय बाल दिवस

Radio Everest by Radio Everest
September 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ३१,  सोलुखुम्बु । मोरङको जहदा गाउँपालिका महिला बालबालिका शाखाले ६० औं राष्ट्रिय बाल दिवस भव्यताका साथ मनाएको छ । ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने मुलनाराका साथ जहदा गाउँपालिका महिला बालबालिका शाखा आयोजना र सहास नेपाल समूहको सहकार्यमा दिवस मनाएको हो ।

दिवसको अवसरमा जनप्रतिनिधि तथा सरोकारवालासँग बालबालिका संवाद कार्यक्रम समेत आयोजना गरिएको संवाददाता मनोज कार्कीले जानकारी दिनुभयो । बाल सञ्जालका उपाध्यक्ष राधिका रिषीदेवका अध्यक्षता तथा जहदा गाउँपालिकाका उपाध्यक्ष हन्ना सोरेनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार भण्डारी, शिक्षा शाखा संयोजक दीपक खनाल, स्वास्थ्य शाखा संयोजक राजकुमार दास, प्रशासन अधिकृत डिल्ली पोखरेल, महिला बालबालिका शाखा संयोजक प्रतिमा यादव, सहास नेपालका प्रतिनिधि गान्धी प्रसाद मण्डलको उपस्थिति रहेको थियो ।

संवाद कार्यक्रममा जहदा गाउँपालिकाका १० वटा विद्यालयका विद्यार्थीहरूले सक्रिय सहभागिता रहेको थियो । विद्यार्थीहरूले शिक्षाको गुणस्तर, शिक्षा पद्धति, र बाल अधिकारका विषयमा जनप्रतिनिधिहरूसँग संवाद गर्दै आफ्ना विद्यालय र गाउँका समस्याहरू राखेका थिए ।

जनप्रतिनिधिहरूले बाल अधिकारको संरक्षण गर्दै शिक्षाको गुणस्तरमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रमको सामाजिक सहजकर्ता अभय मगरले सञ्चालन गर्नु भएको थियोे ।

Previous Post

कोशीका मुख्यमन्त्रीले असोज २ गते विश्वासको मत लिने

Next Post

कोशी प्रदेश सरकारले संविधान दिवस तीन दिन मनाउने

Related Posts

श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

January 31, 2026
0
 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

January 30, 2026
0
हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

January 30, 2026
0
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

January 30, 2026
0
Next Post
कोशी प्रदेश सरकारले संविधान दिवस तीन दिन मनाउने

कोशी प्रदेश सरकारले संविधान दिवस तीन दिन मनाउने

Discussion about this post

Everest Highlights

श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

January 31, 2026
 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

January 30, 2026
हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

January 30, 2026
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

January 30, 2026
नेचासल्यान ५ मा आगलागी हुँदा गोठ जलेर नष्ट, पशुधनसहित ३ लाख बराबरको क्षति

नेचासल्यान ५ मा आगलागी हुँदा गोठ जलेर नष्ट, पशुधनसहित ३ लाख बराबरको क्षति

January 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

January 31, 2026
 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

January 30, 2026
हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

January 30, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly