Friday, June 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शैक्षिक वर्ष २०८० को उत्कृष्ट विद्यालयमा राम्चे निकेतन मावि घोषित

Radio Everest by Radio Everest
September 18, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २, सोलुखुम्बु । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा रहेको राम्चे निकेतन मावि पालिकाकै उत्कृष्ट विद्यालय घोषित भएको छ । बुधवार राष्ट्रिय शिक्षा दिवस–२०८१ को अवसरमा आयोजित कार्यक्रममा उक्त विद्यालय उत्कृष्ट विद्यालयको रुपमा घोषित गरिएको गाउँपालिकाले जनाएको छ ।

वर्ष दिनभित्र शैक्षिक प्रगतीमा उत्कृष्ट भूमीका निर्वाह गरेको मूल्यांकनका आधारमा गाउँपालिकाले उत्कृष्ट विद्यालय घोषणा गर्दै ३ लाख रुपैँया पुरस्कार प्रदान गरिएको पालिका प्रवत्ता एवंम वडा नम्बर ३ का वडा अध्यक्ष भुपेन्द्र बस्नेतले बताउनुभयो ।

राष्ट्रिय शिक्षा दिवस कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापहरु (हाजिरि जवाफ प्रितयोगिता, गणित सम्वन्धि प्रतियोगितात्मक कार्यक्रम, निबन्ध प्रतियोगिता साथै २०८० सालको एसइई परिक्षामा गाउँपालिका प्रथम, द्वितीय, तृतीय र पालिका स्तरीय कक्षा ८ को प्रथम, द्वितीय, तृतीय लाई समेत पुरस्कार वितरण गरिएको छ ।

उक्त कार्यक्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राई, निमित्त प्रमुख प्रशासकिय अधिकृत चाम्लिङ राई, विभिन्न वडा वडा अध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, पालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, समाजसेवी तथा वुद्धिजीवि, गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

Previous Post

उदयपुरको ताप्ली गाउँपालिकामा स्वास्थ्य शिविर सम्पन्न

Next Post

केपिलासगढीमा उत्कृष्ट शिक्षकलाई गाउँपालिकाको शैक्षिक पुरस्कार

Related Posts

बीपी राजमार्गमा बस दुर्घटना : ८ जनाको घटनास्थलमै मृत्यु, १६ घाइते

बीपी राजमार्गमा बस दुर्घटना : ८ जनाको घटनास्थलमै मृत्यु, १६ घाइते

June 12, 2026
0
सार्वजनिक स्थलमा रोपिएका विरुवा नष्ट नगर्न सोलुदुधकुण्ड नगरपालिकाको आग्रह

सार्वजनिक स्थलमा रोपिएका विरुवा नष्ट नगर्न सोलुदुधकुण्ड नगरपालिकाको आग्रह

June 12, 2026
0
केदार माविलाई डा. थोमस बास्तोलाद्वारा निःशुल्क जग्गा दान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

केदार माविलाई डा. थोमस बास्तोलाद्वारा निःशुल्क जग्गा दान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

June 11, 2026
0
सोलुखुम्बु–रामेछापका प्रभावित बासिन्दा एकजुट, आफ्ना ७ बुँदे माग तत्काल सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण

सोलुखुम्बु–रामेछापका प्रभावित बासिन्दा एकजुट, आफ्ना ७ बुँदे माग तत्काल सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण

June 11, 2026
0
Next Post
खोटाङको केपिलासगढी गाउँपालिकाले विशेष कार्यक्रमका साथ मनायो राष्ट्रिय शिक्षा दिवस

केपिलासगढीमा उत्कृष्ट शिक्षकलाई गाउँपालिकाको शैक्षिक पुरस्कार

Discussion about this post

Everest Highlights

बीपी राजमार्गमा बस दुर्घटना : ८ जनाको घटनास्थलमै मृत्यु, १६ घाइते

बीपी राजमार्गमा बस दुर्घटना : ८ जनाको घटनास्थलमै मृत्यु, १६ घाइते

June 12, 2026
सार्वजनिक स्थलमा रोपिएका विरुवा नष्ट नगर्न सोलुदुधकुण्ड नगरपालिकाको आग्रह

सार्वजनिक स्थलमा रोपिएका विरुवा नष्ट नगर्न सोलुदुधकुण्ड नगरपालिकाको आग्रह

June 12, 2026
केदार माविलाई डा. थोमस बास्तोलाद्वारा निःशुल्क जग्गा दान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

केदार माविलाई डा. थोमस बास्तोलाद्वारा निःशुल्क जग्गा दान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

June 11, 2026
सोलुखुम्बु–रामेछापका प्रभावित बासिन्दा एकजुट, आफ्ना ७ बुँदे माग तत्काल सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण

सोलुखुम्बु–रामेछापका प्रभावित बासिन्दा एकजुट, आफ्ना ७ बुँदे माग तत्काल सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण

June 11, 2026
शेर्पा समाज माप्य दूधकोशीद्वारा सका दावाको अवसरमा रक्तदान कार्यक्रम, ७४ जनाद्वारा रक्तदान

शेर्पा समाज माप्य दूधकोशीद्वारा सका दावाको अवसरमा रक्तदान कार्यक्रम, ७४ जनाद्वारा रक्तदान

June 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बीपी राजमार्गमा बस दुर्घटना : ८ जनाको घटनास्थलमै मृत्यु, १६ घाइते

बीपी राजमार्गमा बस दुर्घटना : ८ जनाको घटनास्थलमै मृत्यु, १६ घाइते

June 12, 2026
सार्वजनिक स्थलमा रोपिएका विरुवा नष्ट नगर्न सोलुदुधकुण्ड नगरपालिकाको आग्रह

सार्वजनिक स्थलमा रोपिएका विरुवा नष्ट नगर्न सोलुदुधकुण्ड नगरपालिकाको आग्रह

June 12, 2026
केदार माविलाई डा. थोमस बास्तोलाद्वारा निःशुल्क जग्गा दान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

केदार माविलाई डा. थोमस बास्तोलाद्वारा निःशुल्क जग्गा दान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

June 11, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly