Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उपभोक्ताकै सहमतिमा रोकखोलाको लाईन प्राधिकरणलाई प्रयोग गर्न दिएको सोताङ अध्यक्ष बस्नेतको स्पष्टोक्ति, कुनै उपभोक्तालाई अध्यारोमा नराख्ने प्रतिबद्धता

Radio Everest by Radio Everest
September 30, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

१४ असोज, सोलुखुम्बु । सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले आम उपभोक्ताको सहमतिमा नै तल्लो रोकखोलाको लाईनमा केन्द्रिय विद्युत जोडिएको प्रष्ट पार्नु भएको छ । गाउँपालिकाको तर्फबाट अध्यक्ष बस्नेतले एक विज्ञप्ति जारी गर्दै नेपाल विद्युत प्राधिकरणले ग्रामिण विद्युतिकरणको काम नसकेसम्म अस्थाई रुपमा तल्लो रोकखोलाको विद्युत तार, पोल र ट्रान्सफर प्रयोग गरि विद्युत बालिएको भन्दै जलविद्युत आयोजना वेचेको भनि अनर्गल प्रचारको पछि नलाग्न आग्रह गर्नु भएको हो ।

वहाँले अघिल्लो पौष महिनामा लामो समय लघुजलविद्युत विग्रिए पछि आम उपभोक्ताकै आग्रहमा उक्त लाईनमा राष्ट्रिय प्रसारण लाईन जोड्न प्राधिकरणलाई आग्रह गरि बत्ति बालिएको भन्दै यो अस्थाई समाधान मात्रै भएको र चाँडै प्राधिकरणकै तर्फबाट पोल, तार तथा ट्रान्सफर्मर राख्ने पहल भईरहेको स्पष्ट पार्नु भयो ।

लघुजलविद्युत विद्युत विग्रिएपछि जनताहरुकै आग्रहमा तल्लो रोकखोलाको लाईनमै अस्थाई रुपमा केन्द्रिय प्रसारण लाईन जोड्ने पहल गर्नु आफ्नो दायीत्य भएको भन्दै विगत देखि नै तत्कालिन गाविस, जिविस र राज्यका अन्य संयन्त्रको लगानी भएकाले लघुजलविद्युत आयोजनाको स्वामित्व स्थानीय सरकारले लिएको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष बस्नेतले प्राधिकरणको दररेट अनुसार नै विद्युत उपभोग गरे बापत न्युनतम शुल्क तिर्नु पर्ने भन्दै शुरुको मिटर जडान बापत केवल ३ हजार १ सय मात्रै बुझाउनु पर्ने तर विपक्षिहरुबाट २५ हजार बढी लाग्छ भनि झुटा प्रचार गरिएको बताउनु भयो । वहाँले अब पालिकाका सबै स्थानमा प्राधिकरणको ब्यवस्थित प्रसारण लाईन पुर्‍याउन ईमान्दार प्रयत्न गरिरहेको र चाँडै सबै टोल बस्तिलाई अध्याँरोमुक्त बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । साथै पालिकाले रोकखोला लघुजलविद्युत आयोजना बेच्यो भन्ने भ्रममा नपर्न सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ । हेर्नुस विज्ञप्तिको पूणर् पाठ…………..

May be an image of text

May be an image of text

May be an image of textMay be an image of textMay be an image of text

Previous Post

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सोलुखुम्बुको क्षेत्रीय अध्यक्षको जिम्मेवारी राईद्धयलाई

Next Post

कस्तो रहला आज दिनभरको मौसम ?

Related Posts

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
Next Post
कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

Discussion about this post

Everest Highlights

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly