Tuesday, May 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हरायो पिङ हाल्ने चलन, कमेरो र रतोमाटोले घर सिंगार्ने चलन पनि

Radio Everest by Radio Everest
October 11, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २५, सोलुखुम्बु । दशैमा एक पटक भुई छोड्न पर्छ भन्ने मान्यता अनुरुप लगाइने पिङ हराउदै गएका छन् । दशैको फुलपाती देखी पुर्णिमा सम्म लगाइने लिङ्गे पिङ पछिल्लो समय हराउदै गएका हुन । केही वर्ष अघि सम्म गाउँ घर सहर बजारका टोल टोलमा लिङ्गे पिङ र रोटे पिङ देखीने गथ्र्यो ।

तर पछिल्लो केही वर्ष यता लिङ्गे पिङ्गको चलन लोप हुदै गएको हो । गाउँमा युवाहरु बैदेशीक रोजगारीका लागी बाहिरीदा दशैको महत्व सँगै लिङ्गे पिङ लगायत जस्ता पुराना संस्कार संस्कृति लोप हुदैँ गएका हुन । बैदेशीक रोजगारका कारण सिर्जनसिल युवाहरु विदेशमा रहदा देशमा जनसक्तीको अभाव र सृजनात्मकता कम हुदै गएको हो ।

बैदेशीक रोजगारी मात्रै नभएर पछिल्लो पुस्तामा चाडपर्व प्रतिको मोह र संस्कृति लोप हुने प्रतिको चिन्ता कम हुदा पनि यस्तो अवस्था आएको समाजका अगुवाहरुको भनाई छ ।

नयाँ पुस्ता मोवाइलमा र इन्टरनेटमा व्यस्त हुन्छन, पुराना पुस्तामा जोश जाँगर हराउँदै गएकोले गाउँमा पिङ हाल्ने, दशैका लागी नयाँ र पुराना कामहरु गर्ने चलन हराउँदै गएको हो । पिङ मात्रै नभएर गाउँघरमा कमेरो र रातो माटोले घर लिप्ने चलन पनि कम हुँदै गएको छ । बजारमा आयातित रंग र चुनाले कमेरो र रतोमाटोलाई समेत प्रतिस्थापन गरिदिएको हो ।

यससँगै परम्परागत घर समेत लोप हुँदै जाँदा कमेरो र रातोमकाटोको चलन हराउँदै गएको हो । पहिले ढुंगामाटो र खरको छानो भएका घर हरु हुन्थे त्यसमा माटोले मात्र्र सिँगार्न सकिन्थ्यो तर आधुनिक जमानामा पक्की र कंक्रिटले बनाइएको, टिन र जस्थताका छनो भएका घर हुने भएकाले बजारीया रँगहरु प्रयोग गर्ने बाध्यता रहिआएको सल्लेरीका स्थानीयहरुको भनाई छ ।

सेतो कमेरो र रातो माटोले घर सिँगार्ने, पिङ हाल्ने लगायत जस्ता पुराना चलन र संस्कार हराउँदै जादा नेपालंस्कृतिको अस्तीव्तनै धरापमा पर्दै गएको विज्ञहरु बताउँछन ।

Previous Post

बाढीले बगाएको खोटाङको फोक्सिङटार पुल मर्मत गरिँदै

Next Post

दसैँ लागेसँगै सल्लेरी बजार सुनसान

Related Posts

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
0
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
0
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
0
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
0
Next Post
दसैँ लागेसँगै सल्लेरी बजार सुनसान

दसैँ लागेसँगै सल्लेरी बजार सुनसान

Discussion about this post

Everest Highlights

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly