Thursday, June 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दसैँ लागेसँगै सल्लेरी बजार सुनसान

Radio Everest by Radio Everest
October 11, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २५, सोलुखुम्बु । दसैँ सुरु भएसँगै सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजार सुनसान हुन थालेको छ। दसैँ चाड मनाउन गाउँघर फर्कनेहरूका कारण सल्लेरी बजार सुनसान बनेको हो ।

सदरमुकाममा व्यापार गर्दै आएका व्यापारीदेखि कर्मचारी, विद्यार्थी र सर्वसाधारणसमेत दसैँ बिदामा चाडपर्व मनाउन गाउँबस्ती फर्केपछि बजार सुनसान बनेको छ। केही टाढा घर भएकाहरू दुई÷तीन अघिदेखि नै गाउँ फर्कन थालेको थिए।

सदरमुकाममा बसेर पढ्ने विद्यार्थी, टाढाका शिक्षक, रोजगारी गर्दै आएका सर्वसाधारण मजदुरलगायत केही दिनअघि नै गाउँ फर्केपछि बजार सुनसान हुँदै गएको थियो ।

बुधबारदेखि सबै सरकारी कार्यालय बिदा भएसँगै कर्मचारीहरू पनि आ–आफ्नो घर गाउँ लागेपछि बजार थप सुनसान भएको हो। यसरी गाउँघर फर्कनेका कारण बजार सुनसान हुँदै गएको सोलुखुम्बु उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामलाल श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठका अनुसार बुधबार र विहिबार सम्म बजारमा सामान्य चहलपहल रहे पनि शुक्रबारदेखि ठप्प भएको हो । स्थानीय बजारवासी यहीँ रहे पनि पसलहरू नखुल्ने हुँदा बजार पूर्णरुपमा सुनसान देखिएको उहाँको भनाई छ । दसैँ सकिएपछि मात्र बजारमा चहलपहल सुरु हुने श्रेष्ठले बताउनुभयो ।

Previous Post

हरायो पिङ हाल्ने चलन, कमेरो र रतोमाटोले घर सिंगार्ने चलन पनि

Next Post

नेचासल्यानमा शिवको मूर्ति निमार्ण प्रति शेर्पा र राई समुदायको आपत्ति

Related Posts

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026
0
खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

June 24, 2026
0
माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

June 24, 2026
0
नेचासल्यान गाउँपालिकाको बजेट ५० करोड ६२ लाख

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशी गाउँपालिकाको ५८ करोड ९४ लाखको बजेट सार्वजनिक

थुलुङ दुधकोशी गाउँपालिकाको ५८ करोड ९४ लाखको बजेट सार्वजनिक

June 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

June 24, 2026
माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

June 24, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly