असोज २७, सोलुखुम्बु । ओखलढुङ्गाबाट काठमाण्डौ जाँदै गरेको बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । यात्रु लिएर काठमाण्डौ तर्फ हिँडेको बस दोलखाको तामाकोशी नजिकै दुर्घटना हुँदा नाम नखुलिसकेका ४ जना यात्रु सहित चालक घाइते भएको जनाइएको छ । खिजीदेम्बा बाट यात्रु लिएर हिँडेको बागमती प्रदेश ०३-०१-०५ ख ९३५६ नम्बर को बस विपरित दिशाबाट आउँदै गरेको बा ५ ख ५६३१ अर्को बस सँग ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घाइतेहरूको उपचार चरिकोट अस्पतालमा गर्नको लागी त्यसतर्फ लगिएको जनाइएको छ ।
माप्यमा स्वास्थ्य शिविरको पहिलो दिन २ सय बढी नागरिकले लिए सेवा
बैशाख ६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा वास्थ्य शिविरको पहिलो दिन २ सय बढी नागरिकले सेवा लिएका...
Discussion about this post