Friday, May 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मौसम नखुलेपछि लुक्लामा ३ दिन देखी हवाई उडान ठप्प 

Radio Everest by Radio Everest
October 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ३०, सोलुखुम्बु । पर्यटकीय सिजनमा मौसम खराव हुदा लुक्लाका लागी उडेका पर्यटक मन्थलीमै रोकिएका छन् । लुक्लाको मौसम खराब भएपछि रामेछापको मन्थली विमानस्थलबाट ३ दिनदेखि उडान हुन नसक्दा पर्यटक मन्थली विमानस्थलमै रोकिएका हुन् । खुम्बु क्षेत्रको खराब मौसमका कारण उडान हुन नसकेपछि मन्थली विमानस्थलबाट लुक्ला जाने पर्यटक अलपत्र परेका छन् । मन्थली–लुक्ला उडान प्रभावित बनेपछि सगरमाथा क्षेत्र जाने र आउने विदेशी पर्यटक समस्यामा परेका छन् ।

मन्थली विमानस्थलबाट सोमबार र मंगलबार दुवै दिन खुम्बुको खराब मौसमका कारण उडान हुन नसकेको मन्थली विमानस्थलका उप–प्रबन्धक हिरण्य साहले बताए । मन्थलीबाट लुक्ला जाने पर्यटक मौसम खुल्ने आशामा बसेको उनले बताए । मौसम खुलेको समयमा बिहानदेखि साँझसम्म दैनिक ३ वटा निजी क्षेत्रका विमानले ५५ भन्दा बढी उडान भर्दै आएका छन् । मन्थलीबाट काठमाडौं भने तालिकाअनुसार उडान भइरहेको उनले बताए । मन्थलीबाट लुक्ला उडान प्रभावित बनेपछि कतिपय पर्यटक जिरी हुँदै सगरमाथा क्षेत्रमा पैदल जान थालेका छन् । नागरिक उड्डयन प्राधिकरणले सगरमाथा घुम्न जाने पर्यटकलाई लक्षित गरेर मन्थलीबाट–लुक्ला उडान सञ्चालन गर्दै आएको छ ।

मन्थली विमानस्थलबाट निजी क्षेत्रका समिट, तारा र सीता एयरका विमानले सगरमाथा जाने पर्यटकका लागि उडान भर्दै आएका छन् । सगरमाथा क्षेत्र घुम्नका लागि उपयुक्त वसन्त ऋतुको चैत्रदेखि जेठसम्म र शरद ऋतुको असोजदेखि मंसिरसम्म मन्थली विमानस्थलबाट लुक्ला उडान हुँदै आएको छ । लुक्ला उडान खुम्बु क्षेत्रको खराब मौसमका असोज २३ गतेबाट ३ दिन प्रभावित बनेको थियो । यस्तै असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण मन्थलीबाट लुक्ला उडान हुन सकेको थिएन ।

Previous Post

कोशी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना

Next Post

ओखलढुङ्गाका युवककाे मोटरसाईल दुर्घटनामा मृत्यु, आमा घाईते

Related Posts

थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

May 15, 2026
0
एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

May 15, 2026
0
 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

May 15, 2026
0
चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

May 13, 2026
0
Next Post
ओखलढुङ्गाका युवककाे मोटरसाईल दुर्घटनामा  मृत्यु, आमा घाईते

ओखलढुङ्गाका युवककाे मोटरसाईल दुर्घटनामा मृत्यु, आमा घाईते

Discussion about this post

Everest Highlights

थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

May 15, 2026
एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

May 15, 2026
 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

May 15, 2026
चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

May 13, 2026
 सिंहकाली मावि तिङ्लाकी छात्रा युनिका बनिन नगरपालिका प्रथम 

 सिंहकाली मावि तिङ्लाकी छात्रा युनिका बनिन नगरपालिका प्रथम 

May 14, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

May 15, 2026
एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

May 15, 2026
 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

May 15, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly