Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हिमाली जिल्ला सोलुखुम्बुमा मनाइयो ६९ औँ प्रहरी दिवस 

Radio Everest by Radio Everest
October 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ३०, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा विभिन्न कार्यक्रम गरि प्रहरी दिवस मनाइएको छ । ६९ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दिवस विशेष कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बुधबार बिहानै जिल्ला प्रहरी कार्यालय परिसरमा विभिन्न समयमा राष्ट्रका लागी योगदान गर्दै गर्दा ज्यान गुमाएका प्रहरीहरू प्रति श्रद्धाञ्जली सलामी अर्पण गरिएको छ ।

जिल्लामा सान्ती सुरक्षा काय गर्ने सन्दर्भ होस वा विपद तथा प्राकृतिक प्रकोपको बेला उद्धार तथा राहतमा खट्ने सन्दर्भमा होस नेपाल प्रहरीले अतुलनीय भूमिका खेलेको बताइएको छ । दिवसका अवसरमा आयोजित कार्यक्रमको सुरुवातमा अमर प्रहरी प्रतिमामा माल्यार्पण गरिनुका साथै प्रहरी दिवसको पूर्व सन्ध्यामा आयोजित विभिन्न प्रतियोगितामा बिजेताहरूलाई पुरस्कार समेत वितरण गरिएको छ ।  

औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी देवी पोण्डे खत्रीले प्रहरीको अहोरात्र खटाईको प्रशंसा गर्दै थप जनमैत्री काममा लाग्न निर्देशन दिनु भयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेले प्रहरी जनतासँगै हातेमालो गरेर अगाडि बढिरहेको भन्दै शान्तिपूर्ण र अपराधरहित समाज निर्माणमा निरन्तर लागि पर्ने बताउनुभयो ।

महिला उद्यमी सङ्घकी जिल्ला अध्यक्ष शारदा माया तामाङले सभ्य र सुसंस्कृत समाज निर्माणमा नेपाल प्रहरीको भूमिका अतुलनीय रहेको उल्लेख गर्नु भयो । कार्यक्रममा जिल्ला स्थित सबै सुरक्षा निकायका प्रमुख, कार्यालयका प्रमुखहरू तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो । सो अवसरमा सबैले कर्तव्य पालनको सिलसिलामा ज्यान गुमाएका अमर प्रहरी प्रति श्रद्धासुमन व्यक्त गरेका छन् । 

Previous Post

ओखलढुङ्गाका युवककाे मोटरसाईल दुर्घटनामा मृत्यु, आमा घाईते

Next Post

मन्थलीमा रोकिएका पर्यटकलाई नेपाली सेनाको जहाजबाट उद्धार गरिने

Related Posts

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

Discussion about this post

Everest Highlights

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly