Wednesday, April 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तिङ्लामा अपाङ्गता भएकाहरूका लागि मखमल र ढाकाको जुता चप्पल तालिम

Radio Everest by Radio Everest
December 4, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लामा मखमल ढाका जुता चप्पल बनाउने तालिम सुरु गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजना तथा सोलुदुधकुण्ड नगरपालिका ११ को समन्वयमा बुधबारबाट अपांगता भएका व्यक्तिहरुलाई लक्षित गरी तालिम सुरु गरिएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे वडा अध्यक्ष टंक बहादुर कार्कीले अपाङ्गता भएकाहरूको पुनर्स्थापनाका लागि यस खाले कार्यक्रमलाई वडाले प्राथमिकता दिने बताउनुभयो । उहाँले सरकारले गरेको लगानी र सिकेको सिपलाई सदुपयोग गर्दे उद्यमी बन्न आग्रह समेत गर्नुभएको छ ।

यस्तै घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका प्रमुख नारायण प्रसाद खतिवडाले हाल प्रदान गरिएको तालिम बेसिक भएकाले संक्रिय भएमा थप तालिम प्रदान गर्ने बताउनुभएको छ । तालिमलाई भरपुर सदुपयोग गर्दै उद्यमी बनी जिल्लालाई जुत्ता चप्पलमा आत्मनिर्भर बनाउने तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

उक्त तालिममा वडा भित्रका १२ जनालाई सहभागी गराई तालिम सुरुवात गरिएको कार्यक्रम संयोजक टेक बहादुर बस्नेतले बताउनुभयो । तालिमको सहजिकरण बिमला लिम्बुले गर्नुहुने भएको छ । तालिम आजबाट सुरु भई आगामी पुस १८ गते सम्म जारी रहने भएको छ ।

Previous Post

सोलुमा स्थानीयले एक लाख बढीको श्रमदान गरेर बनाए सडक

Next Post

थुलुङ दुधकोशी गाउँपालिकाको ९ वटै वडामा एकिकृत घुम्ती शिविर सम्पन्न

Related Posts

शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

हिउँको ढिस्को झरपछी अवरुद्ध बनेको सगरमाथा उक्लने बाटो बन्यो

April 29, 2026
0
 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

April 28, 2026
0
सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
0
जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

April 27, 2026
0
Next Post
थुलुङ दुधकोशी गाउँपालिकाको ९ वटै वडामा एकिकृत घुम्ती शिविर सम्पन्न

थुलुङ दुधकोशी गाउँपालिकाको ९ वटै वडामा एकिकृत घुम्ती शिविर सम्पन्न

Discussion about this post

Everest Highlights

शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

हिउँको ढिस्को झरपछी अवरुद्ध बनेको सगरमाथा उक्लने बाटो बन्यो

April 29, 2026
 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

April 28, 2026
सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

April 27, 2026
खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

April 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

हिउँको ढिस्को झरपछी अवरुद्ध बनेको सगरमाथा उक्लने बाटो बन्यो

April 29, 2026
 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

April 28, 2026
सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly