Monday, December 22, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुमा स्थानीयले एक लाख बढीको श्रमदान गरेर बनाए सडक

फिल्डमा आफै खटे वडा अध्यक्ष तामाङ

Radio Everest by Radio Everest
December 4, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १९, सोलुखुम्बु ।  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ मा स्थानीयहरुले वडाको पहलमा लाखौ रुपैयाँ खर्च हुने सडक श्रमदान मार्फत ढलान गरेका छन् । स्थानीयबासीहरुले पुल बगर लुरा सडक खण्ड स्थित ठिकेप खोलामा एक लाख पचास हजार लाग्ने सडकको श्रमदान मार्फत सडक सोलिङ तथा ढलान गरेका हुन् ।

बर्खायाममा हिलाम्मे हुने सडक आवतजावत गर्न सहज गर्ने हेतुले स्थानीयहरु एक जुट भएर सडक ढलान कार्य सम्पन्न गरिएको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष युवास तामाङले जानकारी दिनुभयो । उक्त सडक निर्माणका लागि सोलुदुधकुण्ड नगरपालिका ५ आरुबोटका नागरिकहरुले गिटी, सोलु कंकट इन्ड्र्सटिज प्रा.लि. का संचालक फनिन्द्र कार्कीले बालुवा श्रमदान गर्नु भएको थियो ।

यस्तै पुल बगर निवासी पुर्ण तामाङले सामान ढुवानीका लागी ट्याक्टर उपलब्ध गराउनुका साथै यार्मदिङ निवासी सर्की घिमिरेद्धारा सिमेन्ट र रड उपलब्ध गराउनुभएको थियो । सरकारको मात्र मुख ताक्ने प्रवृक्ति रहेको सामाजमा लुरा लगायत आसपासका नागरिकहरुले श्रमदान माफर्त लाखौ रुपैयाँ खर्च हुने सडक ढलान गरेर उदाहरणीय काम गरेका छन् । सडक ढलान पछि बर्खा योस् या हिउँद अब सहज तवरबाट यात्रा गर्न सकिने स्थानीयहरुले बताएका छन् । 

Previous Post

चिसोबाट जोगिने कार्यमा सचेतना अपनाउन सोलु प्रहरीको आग्रह

Next Post

तिङ्लामा अपाङ्गता भएकाहरूका लागि मखमल र ढाकाको जुता चप्पल तालिम

Related Posts

सोलुखुम्बुमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइयो, स्वदेश फर्किएका ४ सफल व्यवसायी सम्मानित

सोलुखुम्बुमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइयो, स्वदेश फर्किएका ४ सफल व्यवसायी सम्मानित

December 22, 2025
0
निर्माण व्यवसायी संघ सोलुखुम्बुको अध्यक्षमा बेदराज थापा चयन

निर्माण व्यवसायी संघ सोलुखुम्बुको अध्यक्षमा बेदराज थापा चयन

December 21, 2025
0
संवाद केन्द्रको सकारात्मक प्रभावः तिङ्लाका किशोरीहरुले जनप्रतिनिधिसँग खुलेर राखे समस्या

संवाद केन्द्रको सकारात्मक प्रभावः तिङ्लाका किशोरीहरुले जनप्रतिनिधिसँग खुलेर राखे समस्या

December 21, 2025
0
ट्राफिक प्रहरी कार्यालय सोलुद्धारा पाँच महिनामा ५ लाख बढी राजस्व संकलन

Discussion about this post

Everest Highlights

हङकङको अल्ट्रा ट्रेलमा सोलुका अर्जुन कुलुङले जिते स्वर्ण

हङकङको अल्ट्रा ट्रेलमा सोलुका अर्जुन कुलुङले जिते स्वर्ण

December 21, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइयो, स्वदेश फर्किएका ४ सफल व्यवसायी सम्मानित

सोलुखुम्बुमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइयो, स्वदेश फर्किएका ४ सफल व्यवसायी सम्मानित

December 22, 2025
निर्माण व्यवसायी संघ सोलुखुम्बुको अध्यक्षमा बेदराज थापा चयन

निर्माण व्यवसायी संघ सोलुखुम्बुको अध्यक्षमा बेदराज थापा चयन

December 21, 2025
संवाद केन्द्रको सकारात्मक प्रभावः तिङ्लाका किशोरीहरुले जनप्रतिनिधिसँग खुलेर राखे समस्या

संवाद केन्द्रको सकारात्मक प्रभावः तिङ्लाका किशोरीहरुले जनप्रतिनिधिसँग खुलेर राखे समस्या

December 21, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly