Wednesday, July 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चिसोबाट जोगिने कार्यमा सचेतना अपनाउन सोलु प्रहरीको आग्रह

Radio Everest by Radio Everest
December 4, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १९, सोलुखुम्बु । चिसोबाट जोगिन अपनाइने कार्यमा लापरबाही हुँदा ज्यानै जानसक्ने भएकाले विशेष सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले अनुरोध गरेको छ । प्रहरी कार्यालयले एक सूचना जारी गर्दै चिसो बढिरहेको समयमा यसबाट जोगिन प्रयोग गरिने हिटर, कोइलालगायत सामग्री प्रयोग गर्दा कोठामा अक्सिजन नष्ट हुनाका साथै कार्बन मोनोअक्साइडसमेत बनेर मानवीय क्षति गराउन सक्ने भन्दै त्यसतर्फ सावधानी अपनाउन आग्रह गरेको हो ।

यस्ता गतिविधिले कोठाभित्र अक्सिजन कम हुँदै जाँदा सुरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने र निस्सासिएर बेहोस् भई अन्ततः मानिसको मृत्युसमेत हुन सक्ने भन्दै प्रहरीले त्यसप्रति सचेत हुन भनेको छ ।

मुख्यगरी आफूबाहिर निस्किँदा बन्द कोठामा हिटर बालेर नछाड्न, ढोका झ्यालका छिद्राहरूमा बोरा, कपडा राखी हिटरलगायतका विद्युतीय उपकरण नबाल्न, चुलो, मकल, कराइमा दाउरा कोइला बाली रातभर कोठाभित्र नराख्न, झ्याल ढोका बन्द गरी ग्यास गिजरको प्रयोग नगर्न, विद्युतीय उपकरणमा काम सकाएपछि पनि स्विच अन गरेर नछाड्न र ग्यास सिलिन्डरलाई काम सकिएपछि बन्द गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ । यस्तै प्रहरीले चाँडै जल्ने सामग्री चुलो नजिक नराख्न पनि आग्रह गरेको छ ।

Previous Post

अपाङ्गता भएका व्यक्तिलाई माप्य दुधकोशीद्धारा विभिन्न सामाग्री वितरण

Next Post

सोलुमा स्थानीयले एक लाख बढीको श्रमदान गरेर बनाए सडक

Related Posts

विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

सामाजिक सुरक्षा भत्ता असोज मसान्त सम्म नविकरण गर्न खुम्बुको आह्वान

July 21, 2026
0
 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

July 21, 2026
0
अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

July 21, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

July 21, 2026
0
Next Post
सोलुमा स्थानीयले एक लाख बढीको श्रमदान गरेर बनाए सडक

सोलुमा स्थानीयले एक लाख बढीको श्रमदान गरेर बनाए सडक

Discussion about this post

Everest Highlights

विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

सामाजिक सुरक्षा भत्ता असोज मसान्त सम्म नविकरण गर्न खुम्बुको आह्वान

July 21, 2026
 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

July 21, 2026
अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

July 21, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

July 21, 2026
चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

July 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

सामाजिक सुरक्षा भत्ता असोज मसान्त सम्म नविकरण गर्न खुम्बुको आह्वान

July 21, 2026
 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

 सोलुबाट छुट्ने सवारी साधनहरू बिहान ५ बजे पछि मात्रै छाडीने 

July 21, 2026
अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

अब हरेक दिन एक जना नेपाली लखपति, महिनामा दुई जनालाई बम्परमा १०-१० लाख!

July 21, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly