Thursday, May 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अपाङ्गता भएका व्यक्तिलाई माप्य दुधकोशीद्धारा विभिन्न सामाग्री वितरण

Radio Everest by Radio Everest
December 4, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १९, सोलुखुम्बु । ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा माप्य दुधकोशी गाउँपालिकाका अशक्तलाई विभिन्न समाग्री वितरण गरिएको छ । करुणा फाउण्डेशन नेपालको सहकार्य तथा माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा विश्व अपाङ्गता दिवसको अवसरमा विभिन्न समाग्री वितरण गरिएको हो ।

कार्यक्रममा ७५ जना अपाङ्गता भएका व्यक्तीहरुलाई विभिन्न सामाग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । पालिका भित्रका ७५ जनालाई लठ्ठी, चस्मा, चियर वितरण गरिएको थियो ।

“समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार” भन्ने मूल नाराका साथ विविध अभिमुखीकरण कार्यक्रमसहित भव्य रूपमा दिवस मनाइएको पालिका उपाध्यक्ष गौरव राईले जानकारी दिनुभयो ।

उक्त दिवसमा अपाङ्गता रोकथाम, पुनःस्थापना र समावेशीकरण प्रक्रियालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न अभिमुखीकरण कार्यक्रम गरिएको छ । संयुक्त राष्ट्रसङ्घले सन् १९८१ देखि अपाङ्गता भएका व्यक्तिहरूको हक, हित र अधिकार प्राप्तिका लागि अन्तर्राष्ट्रिय रूपमै अपाङ्ग दिवस मनाउँदै आइरहेको सन्दर्भमा ३ डिसेम्बर १९९२ देखि नेपालले पनि उक्त दिवस मनाउँदै आएको छ ।

Previous Post

मौसम पूर्वानुमान : कोशी प्रदेशको पहाडी भू भागमा आंशिक बदली

Next Post

चिसोबाट जोगिने कार्यमा सचेतना अपनाउन सोलु प्रहरीको आग्रह

Related Posts

जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

May 21, 2026
0
   सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

  सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

May 21, 2026
0
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

May 21, 2026
0
नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

May 20, 2026
0
Next Post
चिसोबाट जोगिने कार्यमा सचेतना अपनाउन सोलु प्रहरीको आग्रह

चिसोबाट जोगिने कार्यमा सचेतना अपनाउन सोलु प्रहरीको आग्रह

Discussion about this post

Everest Highlights

जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

May 21, 2026
   सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

  सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

May 21, 2026
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

May 21, 2026
नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

नेपाली काँग्रेस नेचासल्यन २ का कोषाध्यक्ष मेघराज निरौला (निरु) द्वारा पार्टी परित्याग

May 20, 2026
रौतामाइ गाउँपालिकामा तीन दिने घटना व्यवस्थापन तालिम सम्पन्न

रौतामाइ गाउँपालिकामा तीन दिने घटना व्यवस्थापन तालिम सम्पन्न

May 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

May 21, 2026
   सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

  सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

May 21, 2026
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

May 21, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly