Sunday, September 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

घरघर पुगी कृषि तथा पशुपंक्षी शाखाका सेवा दिदैँ महाकुलुङ गाउँपालिका

Radio Everest by Radio Everest
December 5, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २०, साेलुखुम्बु ।  महाकुलुङ गाउँपालिकाले कृषि तथा पशुपंक्षी सेवा अन्तर्गतको सेवा घर घरमा गएर दिन थालेको छ । पहिलो चरणमा गाउँपालिकाको वडा न १ र २ मा मंसिर १७ देखि २० सम्म स्थलगत कृषि घुम्ति शिविर संचालन गर्दा कृषि सेवा अन्तर्गत जम्मा ६३ घरधुरी र पशुसेवा शाखा जम्मा ८८ गोटा पशुपंक्षीको उपचार गरिएको महाकुलुङ गाउँपालिकाको कृषि शाखा तथा पशुपंक्षी सेवा शाखाले जनाएको छ ।

पशुपंक्षी सेवा शाखा संयोजक सरिता दर्लामीका अनुसार वडा नं. १ मा बाख्रा २५, बंगुर २३, भैंसी २७ र गाई गोरु १३ गरी जम्मा ८८ वटा पशुपन्छीहरूको निशुल्क रूपमा आन्तरिक परजिवी विरूद्धको औषधी वितरण, अन्य उपचार तथा बन्ध्याकरण गरी कार्यक्रम सम्पन्न गरिएको छ । पशु प्राविधिक विनोद वावु बस्नेतका अनुसार सेवाका क्रममा भैंसीमा आँखा पाक्ने समस्या बढी देखिएको छ ।

कृषि अधिकृत ओश्ना कुलुङले कृषि तर्फ तरकारी, फलफुल, खाद्यन्न वाली भण्डारण बारे परामर्श प्रदान गरिएको छ भने सुन्तलामा औँसा पर्ने समस्याको पहिचान गरी आवश्यक सुझाव दिइएको छ । यस अनुगमण सँगै गत आवमा अनुदानबाट संचालन भएको कार्यक्रमको अनुगमण समेत गरिएको कृषि शाखाले जनाएको छ । महाकुलुङ गाउँपालिकाका प्रशासकीय अधिकृत खरिधन कुलुङका अनुसार यो कार्यक्रम महाकुलुङ गाउँपालिकाको वार्षिक स्वीकृत वजेट तथा कार्यक्रमबाट नभई कार्यपालिकाको निणर्यानुसार संचालन भएको कार्यक्रम हो ।

 कार्यक्रमलाई वडा कार्यालयलसँगको समन्वय गरेर संचालन गरिने र प्रत्येक महिना घर घर सेवा दिइने जनाइएकाे छ ।   साथै क्रमश ५ वटै वडामा यो सेवा प्रदान गरिने र यस सेवाबाट स्थानीयहरु हर्षित भएको प्रशासकीय अधिकृत कुलुङले जानकारी दिएका छन् ।अन्तर्गतको सेवा घर घरमा गएर दिन थालेको छ । पहिलो चरणमा गाउँपालिकाको वडा न १ र २ मा मंसिर १७ देखि २० सम्म स्थलगत कृषि घुम्ति शिविर संचालन गर्दा कृषि सेवा अन्तर्गत जम्मा ६३ घरधुरी र पशुसेवा शाखा जम्मा ८८ गोटा पशुपंक्षीको उपचार गरिएको संवाददाता उदव कुलुङले जानकारी दिनुभयो ।

पशुपंक्षी सेवा शाखा संयोजक सरिता दर्लामीका अनुसार वडा नं. १ मा बाख्रा २५, बंगुर २३, भैंसी २७ र गाई गोरु १३ गरी जम्मा ८८ वटा पशुपन्छीहरूको निशुल्क रूपमा आन्तरिक परजिवी विरूद्धको औषधी वितरण, अन्य उपचार तथा बन्ध्याकरण गरी कार्यक्रम सम्पन्न गरिएको छ । पशु प्राविधिक विनोद वावु वस्नेतका अनुसार सेवाका क्रममा भैंसीमा आँखा पाक्ने समस्या बढी देखिएको छ ।

कृषि अधिकृत ओश्ना कुलुङले कृषि तर्फ तरकारी, फलफुल, खाद्यन्न वाली भण्डारण बारे परामर्श प्रदान गरिएको छ भने सुन्तलामा औँसा पर्ने समस्याको पहिचान गरी आवश्यक सुझाव दिइएको छ ।

May be an image of 3 people

साथै यस अनुगमणसँगै गत आवमा अनुदानबाट संचालन भएको कार्यक्रमको अनुगमण समेत गरिएको कृषि शाखाले जनाएको छ । महाकुलुङ गाउँपालिकाका प्रशासकीय अधिकृत खरिधन कुलुङका अनुसार यो कार्यक्रम महाकुलुङ गाउँपालिकाको वार्षिक स्वीकृत वजेट तथा कार्यक्रमबाट नभई कार्यपालिकाको निणर्यानुसार संचालन भएको कार्यक्रम हो ।

May be an image of 12 people

यस्तै, कार्यक्रमलाई वडा कार्यालयलसँगको समन्वय गरेर संचालन गरिने र प्रत्येक महिना घर घर सेवा दिइने जानकारी कुलुङले दिनु भयाे  । अब क्रमश ५ वटै वडामा यो सेवा प्रदान गरिने र यस सेवाबाट स्थानीयहरु हर्षित भएको प्रशासकीय अधिकृत कुलुङले जानकारी दिनु भएकाे छ ।

May be an image of 3 people, people climbing, fishing rod, tree and grass

Previous Post

बौद्व अध्ययन गर्ने विद्यार्थीलाई सोलुुखुम्बु बहुमुखी क्याम्पसले मासिक प्रतिव्यक्ति १० हजार छात्रावृत्ति दिदैँ

Next Post

हिउँदमा पनि रोकिएन तिङ्लामा पहिरो, १ सय बढी घर जोखिममा

Related Posts

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
0
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
0
Next Post
हिउँदमा पनि रोकिएन तिङ्लामा पहिरो, १ सय बढी घर जोखिममा

हिउँदमा पनि रोकिएन तिङ्लामा पहिरो, १ सय बढी घर जोखिममा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly