Sunday, September 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बौद्व अध्ययन गर्ने विद्यार्थीलाई सोलुुखुम्बु बहुमुखी क्याम्पसले मासिक प्रतिव्यक्ति १० हजार छात्रावृत्ति दिदैँ

Radio Everest by Radio Everest
December 5, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २० गते, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बु स्थित सोलुुखुम्बु बहुमुखी क्याम्पसमा बौद्व अध्ययन तथा वातावरण विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई मासिक १० हजार रुपैया छात्रावृत्ति प्रदान गरिने भएको छ ।

बिहिबार सोलुखुम्बु जिल्ला व्याडमिन्टन संघको कबड हलमा एक औपचारिक कार्यक्रम आयोजना गरि क्याम्पसमा बौद्व अध्ययन तथा वातावरण विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई मासिक १० हजार रुपैया छात्रावृत्ति प्रदान गर्ने कार्यक्रम उद्घाटन गरिएको हो । छात्रावृत्ति सहित जिल्लामै यी दुई विषयमा अध्ययन गर्न पाउदा विद्यार्थीहरुमा समेत खुसी छाएको छ ।

यस क्याम्पसमा शैक्षिक सत्र २०८१/ ०८२ मा कक्षा ११ र १२ मा बौद्व बिषय अध्ययन गर्ने विद्यार्थीहरुलाई पर्यटन व्यवसायी तथा समाजसेवी आङ छिरिङ शेर्पा र डा. लक्ष्मि अवलले १० जना विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गर्नुहुने भएको छ । उद्घाटन कार्यक्रममा छात्रावृत्ति कोषका दाताहरुले गत भदौ, असोज र कार्तिक महिनाको मासिक १० हजारका दरले छात्रावृत्ति प्रदान गर्नुभएको छ ।

छात्रावृत्ति प्राप्त गर्ने विद्यार्थीहरुमा सोम बहादुर तामाङ, पर्शी शेर्पा, आङफुर्वा शेर्पा, शोमा शेर्पा, करिस्मा मगर, दावा तेन्जी शेर्पा, सर्कीलमु शेर्पा, पेमा यंग शेर्पा,पेमा शेर्पा र अस्मिता तामाङलाई तीन महिनाको ३० हजार रुपैयाँ छात्रावृत्ति वितरण गरिएको क्याम्पसले जनाएको छ । छात्रावृत्ति प्राप्त गरेपछि बौद्ध विषय अध्ययन गरिरहेका छात्रा सेर्कीलुम शेर्पाले सहयोगी प्रति धन्यवाद व्यक्त गर्दै छात्रावृत्ति पाउदा राहत मात्र नभई अध्ययन गर्ने हौसला प्राप्त भएको बताउनुभयो ।

सोलुुखुम्बु बहुमुखी क्याम्पसका प्रमुख उद्धव शर्माले क्याम्पसमा कानुन, कम्प्युटर साईन्स, बौद्ध अध्ययन, शिक्षा संकाय मात्र नभई विश्व भाषिक अध्ययनको पढाइलाई समेत जोड दिदै लगिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले जिल्लामै ठुलो धनराशीको छात्रावृत्ति पाउने क्याम्पस सोलुखुम्बु बहुमुखी क्याम्पस भएको भन्दै नौलो र सान्दर्भिक विषयको पढाईको सुरुवात भएकाले विद्यार्थीहरुलाई असल नागरिक बन्न समेत आग्रह गर्नुभयो ।

यस्तै, सहयोगीदाता डा. लक्ष्मि अवलले पैसा भन्दा पनि पढाइलाई पहिलो प्राथकितामा राखेर अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

उक्त कार्यक्रमा समाजसेवी छोङमा लामाले विद्यार्थीहरुको उज्जवल भविष्यका लागि क्याम्पस प्रमुखलाई ५० हजार रुपैया बराबरको चेक हस्तान्तरण गर्नुभएको छ ।

Previous Post

गहना सफा गरिदिने भन्दै ठगी गर्ने दुई भारतीय नागरिकलाई गर्यो सोलु प्रहरीले सार्वजनिक

Next Post

घरघर पुगी कृषि तथा पशुपंक्षी शाखाका सेवा दिदैँ महाकुलुङ गाउँपालिका

Related Posts

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
0
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

Discussion about this post

Everest Highlights

सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly