Sunday, September 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गहना सफा गरिदिने भन्दै ठगी गर्ने दुई भारतीय नागरिकलाई गर्यो सोलु प्रहरीले सार्वजनिक

Radio Everest by Radio Everest
December 5, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २०, साेलुखुम्बु ।   जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले गरगहना सफा गर्ने भन्दै ठगी गर्ने २ जनालाई सार्वजनिक गरेको छ । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका-४, बागवानीस्थित हिरा कार्कीको घरमा पाहुना बस्न आएकी उनकी कान्छी बहिनी जयन्ता कार्कीलाई प्रलोभन देखाई ठगी गरेको अभियोगमा दुई जना भारतीय नागरिक पक्राउ गरि आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार भारतको साहर्सा पुरषोत्तमपुर निवासी ३२ वर्षीय अजय कुमार र १९ वर्षीय करण कुमारले सुनका गरगहनाहरू सरसफाइ गरिदिने बहाना बनाई जयन्ता कार्कीको सुनको सिक्री, औंठी, र कानमा लगाउने रिङ ठगी गरेको आरोप छ ।

ठगीको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको टोलीले स्थानीय महिला समूह, भद्रभलाद्मी, र जनप्रतिनिधिको रोहवरमा घटनास्थलबाट अभियुक्तहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो । उहाँले यस्ता ठगहरूबाट बच्न सबैलाई सचेत रहि ती व्यक्तिमा शंका लागेमा जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिन अनुरोध गर्नु भएको छ ।

पक्राउपछि अभियुक्तहरूको साथबाट सुन सफा गर्न प्रयोग गरिएका सामग्री, रसायन, र दुबै जनाको झोलासहित ठगीमा प्रयोग भएको सरसामान प्रहरीले बरामद गरेको छ।जिल्ला अदालत सोलुखुम्बुबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घटनाको अनुसन्धान जिम्मा लिएका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार ठगीका यस्ता घटनाबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

Previous Post

उदयपुरमा आगलागी : पाँच लाख बढीको क्षति

Next Post

बौद्व अध्ययन गर्ने विद्यार्थीलाई सोलुुखुम्बु बहुमुखी क्याम्पसले मासिक प्रतिव्यक्ति १० हजार छात्रावृत्ति दिदैँ

Related Posts

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
0
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

Discussion about this post

Everest Highlights

सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly