Tuesday, September 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

Radio Everest by Radio Everest
November 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कात्तिक १८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–३ तामाखानीस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ज्वालामाई देवी मन्दिरमा वार्षिक मेला जारी छ । पूर्वको मनकामनाको रूपमा परिचित यो मन्दिरमा प्रत्येक वर्ष कात्तिक महिनामा मेला लाग्ने परम्परा रहँदै आएको हो ।

कात्तिक १५ गतेदेखि सुरु भएको मेला बुधबारसम्म चल्ने मेला व्यवस्थापन समितिले जनाएको छ । समितिका संयोजक मिलन पुलामी मगरका अनुसार भक्तजनहरूको भीडलाई सहज र सुरक्षात्मक वातावरणमा राख्न २० जना स्वयंसेवक र प्रहरी टोली खटाइएको छ । मेलाको चौथो दिन विशेष कार्यक्रमअन्तर्गत ज्वालामाई देवीलाई गहना लगाएर मन्दिर परिक्रमा गरिएको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी लिला के.सी. पाण्डे, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजित कुवँरलगायत अधिकारीहरूको उपस्थिती रहेको थियो ।

धार्मिक विश्वास अनुसार ज्वालामाई देवीको दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । त्यसैले भक्तजनहरूले देवीलाई सुन, चाँदीका गरगहना चढाउने चलन रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यो मन्दिरमा सोलुखुम्बुका विभिन्न ठाउँसँगै ओखलढुंगा, खोटाङ, रामेछाप र काठमाडौंलगायतका स्थानहरूबाट भक्तजनहरू दर्शनका लागि आउने गर्दछन् ।

कौशिक गोत्रका रेग्मी वंशका तुलेधामीकाअनुसार पूर्णिमा तिथिको विशेष मेलमा देवी गाईले पत्ता लगाएको धार्मिक कथा प्रचलित छ। यही विश्वासका कारण स्थानीय तथा बाहिरी जिल्लाका भक्तजनहरू श्रद्धा र आस्थाका साथ मन्दिरमा पुग्ने गर्दछन् ।

Previous Post

आजदेखि मौसम पुनः बदलीको सम्भावना

Next Post

३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

Related Posts

सोलुका सांसद कार्कीले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा दिने

सोलुका सांसद कार्कीले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा दिने

September 1, 2026
0
भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

भोटेकोशी बाढी : कोशी प्रदेशका १५९ जना अझै सम्पर्कविहीन

September 1, 2026
0
तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट

तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट

September 1, 2026
0
नेचासल्यान गाउँपालिकाको काठमाडौँमा २ दिने एकीकृत सेवा शिविर सुरू

काठमाडौँमा नेचासल्यानको सेवा शिविर सकियो, ५१० नागरिक लाभान्वित

September 1, 2026
0
Next Post
३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

Discussion about this post

Everest Highlights

सोलुका सांसद कार्कीले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा दिने

सोलुका सांसद कार्कीले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा दिने

September 1, 2026
भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

भोटेकोशी बाढी : कोशी प्रदेशका १५९ जना अझै सम्पर्कविहीन

September 1, 2026
तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट

तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट

September 1, 2026
नेचासल्यान गाउँपालिकाको काठमाडौँमा २ दिने एकीकृत सेवा शिविर सुरू

काठमाडौँमा नेचासल्यानको सेवा शिविर सकियो, ५१० नागरिक लाभान्वित

September 1, 2026
रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

August 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुका सांसद कार्कीले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा दिने

सोलुका सांसद कार्कीले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा दिने

September 1, 2026
भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

भोटेकोशी बाढी : कोशी प्रदेशका १५९ जना अझै सम्पर्कविहीन

September 1, 2026
तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट

तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट

September 1, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly