Wednesday, March 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उपाध्यक्ष कुलुङ तथा अमेरिकन नागरिक स्याम रोल्याण्डद्वारा मुद्वि – खोङमाडिङ पदमार्गको उद्घाटन

Radio Everest by Radio Everest
December 5, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २०, सोलुखुम्बु ।  मुद्विदेखि खोङमाडिङ हुँदै सगरमाथा जाने नयाँ पदमार्ग उद्घाटन गरिएको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ वडा कार्यालय र छेस्काम माध्यमिक विद्यालय छेस्कामको संयुक्त आयोजनामा नयाँ पदमार्ग उद्घाटन गरिएको हो । मुद्धिदेखी खोङमाडिङसम्म ४ क्याम्पसम्म बाटो निर्माण सम्पन्न भइसकेपछी आज उद्घाटन गरिएको संवाददाता उदव कुलुङले जानकारी दिनुभयो ।

उदघाटनसंगै प्रसिद्व अमेरिकन टेलिभिजन पत्रकार तथा Starz Drama सिरियलका प्रसिद्व पात्र, राइटर Sam Heughan, फोटो पत्रकार, राइटर तथा सगरमाथा आरोही अमेरिकी नागरिक Jake Norton र एजुकेसनल कन्सल्टेन्सीको संस्थापक तथा व्यवस्थापक, ट्रेकिङ व्यवसायी तथा स्थानीय पहलकर्ता झनक कार्कीलाई सम्मान गरिएको छ ।

यो समूहले पहिलो पटक विदेशी पर्यटकको रुपमा यो पदमार्ग भएर आम्फुलाप्चा पास गरी सगरमाथा गएर सगरमाथा सर्किटको नयाँ पदमार्ग प्रयोग गर्ने भएका छन् । मुद्विदेखी खोङमाडिङसम्मको नयाँ पदमार्गमा भने यसभन्दा अगाडी नै इटालियन नागरिक derica Gaia Rossi ले यात्रा गरिसकेकी छिन् ।

स्थानीय पहलकर्ता झनक कार्कीका अनुसार डिसेम्बर ६ मा छेस्कामबाट हिडेको टोलीले डिसेम्बर १५ मा ५,८०० मिटरको आम्फुलाप्चा पास गरेर छिकुङ पुग्ने कार्यक्रम रहेको छ भने डिसेम्बर १८ मा गोरक्सेपको कालापत्थर हिमाल चढने कार्यक्रम रहेको छ ।

त्यसको भोलीपल्ट सगरमाथा आधार शिबिर गएर टोली नाम्चेको बाटो भएर फर्किनेछन् । कार्यक्रममा छेस्काम मावि छेस्कामको वि.व्य.स. अध्यक्ष बिध्याराज कुलुङको सभाध्यक्ष तथा महाकुलुङ गाउँपालिका उपाध्यक्ष बिपना कुलुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

Previous Post

हिउँदमा पनि रोकिएन तिङ्लामा पहिरो, १ सय बढी घर जोखिममा

Next Post

आउँदो. आइतवार र सोमवार पानी पर्ने सम्भावना

Related Posts

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

March 3, 2026
0
सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

March 3, 2026
0
सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

March 2, 2026
0
सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

March 2, 2026
0
Next Post
आउँदो. आइतवार र सोमवार पानी पर्ने सम्भावना

आउँदो. आइतवार र सोमवार पानी पर्ने सम्भावना

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

March 3, 2026
सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

March 3, 2026
सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

March 2, 2026
सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

March 2, 2026
सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

March 2, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

March 3, 2026
सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

March 3, 2026
सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

March 2, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly