मंसिर ३०, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा “स्वर्गीय राजन कुमार राई स्मृति अक्षय कोष” बाट दुई विद्यार्थीलाई सम्मान गरिएको छ । आईतबार थुलुङ राई सामा नेचासल्यानमा स्वर्गीय बुबाको स्मृतिमा गत साल स्थापना गरिएको अक्षय कोषबाट केदार माविका दुई राईद्धयलाई सम्मान गरिएको छ । सम्मानति हुनेमा एसईईमा ३ दशवलम ६० जिपिए ल्याएका आशिष राई र ३ दशमलव ३२ जिपिए ल्याउने सोफिया राई सम्मान गरिएको सहकर्मी सोभित ढुगेंलले जानकारी दिनुभयो । उहाँका अनुसार ५० हजार रकमको अक्षय कोषको व्याजबाट सम्मान गरिएको जनाईएको छ ।
माप्यमा दुई दिने स्वास्थ्य शिविर, ९ सय ८७ जनाले लिए सेवा
बैशाख ७, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । विभिन्न विशेषज्ञ डाक्टरूहरुबाट सेवा दिने...
Discussion about this post