Sunday, January 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ

Radio Everest by Radio Everest
December 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ७, सोलुखुम्बु । झापाको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन् । बुधबारे इलाका प्रहरी कार्यालयका प्रहरीले गए राति ११ः३० बजे धिमालको घरमा खानतलासी गर्दा सुत्ने कोठाबाट चार केजी गाँजा, नगद तीन लाख छ हजार आठ सय ७० र भारू दुई हजार तीन सय बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए । लागूऔषध कारोबार भइरहेको सूचना प्राप्त गरी प्रहरी टोली धिमालको घरमा पुगेको थियो । पक्राउ परेकी धिमाललाई धुलावारी इलाका प्रहरी कार्यालयमा राखिएको छ । घटनास्थलबाट गाँजा जोख्ने तराजु, ढक, लाइटर, प्याकेजिङ प्लास्टिक, चक्कु, कैची, अचानो र हथौडा बरामद भएको प्रहरीले जनाएको छ।

Previous Post

आजको मौसमः चार प्रदेशको हिमाली भु–भागमा हिमपात हुने, कहाँ कहाँ हुन्छ त हिमपात ?

Next Post

रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता, अव के हुन्छ ?

Related Posts

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
0
खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

January 24, 2026
0
सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

January 24, 2026
0
श्री मावि झिल्केपोखरीलाई सरस्वतीको मुर्ति दान

श्री मावि झिल्केपोखरीलाई सरस्वतीको मुर्ति दान

January 23, 2026
0
Next Post
रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता, अव के हुन्छ ?

रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता, अव के हुन्छ ?

Discussion about this post

Everest Highlights

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

January 24, 2026
सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

January 24, 2026
श्री मावि झिल्केपोखरीलाई सरस्वतीको मुर्ति दान

श्री मावि झिल्केपोखरीलाई सरस्वतीको मुर्ति दान

January 23, 2026
तिङ्लामा ल्याब र टेलिमेडिसन सेवा सुरु, अब अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य

तिङ्लामा ल्याब र टेलिमेडिसन सेवा सुरु, अब अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य

January 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

January 24, 2026
सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

January 24, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly