Sunday, July 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता, अव के हुन्छ ?

Radio Everest by Radio Everest
December 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ७, सोलुखुम्बु । पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध फरक–फरक अभियोगमा छुट्टाछुट्टै तीन वटा आरोपपत्र दर्ता भएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । तीन वटा छुट्टाछुट्टै अभियोगपत्र रहेकोमा कुल चार सय २७ पेजको अभियोजनापत्र रहेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत कास्कीमा अभियोगपत्र दर्ता गरेको हो । लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । कास्की प्रहरीले सहकारी ठगीसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मामिलामा मुद्दा चलाउनुपर्ने सिफारिशसहित गएको सोमवार जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सहकारी ठगीबारे अनुसन्धान गर्न गठित संसदीय छानबिन समितिको प्रतिवेदनले गोर्खा मिडिया प्रालीमा सहकारीबाट आएको रकमको हकमा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित जिम्मेवार रहने भन्दै उनीहरूलाई कारबाहीको दायरामा ल्याउन सिफारिश गरेको थियो ।

त्यही सिफारिशका आधारमा प्रहरीले लामिछानेलाई कात्तिक २ गते काठमाण्डौबाट पक्राउ गरेको हो । पोखरामा रहेको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा कास्कीको जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा १९ जनाविरुद्ध शुक्रवार थप अभियोजन दर्ता गराएको थियो ।

Previous Post

चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ

Next Post

माप्य दुधकोसी ६ वाकुका विभिन्न सडकखण्ड मर्मत गरियाे

Related Posts

माउन्ट एल्ब्रसमा नेपाली तामाङको किर्तिमानी २ सयऔँ आरोहण सफल

माउन्ट एल्ब्रसमा नेपाली तामाङको किर्तिमानी २ सयऔँ आरोहण सफल

July 26, 2026
0
लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

July 26, 2026
0
‘जेन्जी’ भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन : अध्यक्ष कुलुङ

‘जेन्जी’ भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन : अध्यक्ष कुलुङ

July 26, 2026
0
खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
0
Next Post
माप्य दुधकोसी ६ वाकुका विभिन्न सडकखण्ड मर्मत गरियाे

माप्य दुधकोसी ६ वाकुका विभिन्न सडकखण्ड मर्मत गरियाे

Discussion about this post

Everest Highlights

माउन्ट एल्ब्रसमा नेपाली तामाङको किर्तिमानी २ सयऔँ आरोहण सफल

माउन्ट एल्ब्रसमा नेपाली तामाङको किर्तिमानी २ सयऔँ आरोहण सफल

July 26, 2026
लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

July 26, 2026
‘जेन्जी’ भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन : अध्यक्ष कुलुङ

‘जेन्जी’ भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन : अध्यक्ष कुलुङ

July 26, 2026
खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माउन्ट एल्ब्रसमा नेपाली तामाङको किर्तिमानी २ सयऔँ आरोहण सफल

माउन्ट एल्ब्रसमा नेपाली तामाङको किर्तिमानी २ सयऔँ आरोहण सफल

July 26, 2026
लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

July 26, 2026
‘जेन्जी’ भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन : अध्यक्ष कुलुङ

‘जेन्जी’ भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन : अध्यक्ष कुलुङ

July 26, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly