Thursday, June 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्य दुधकोसी ६ वाकुका विभिन्न सडकखण्ड मर्मत गरियाे

Radio Everest by Radio Everest
December 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ७, सोलुखुम्बु ।  सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ भित्रका विभिन्न सडक खण्डहरु मर्मत गरिएको छ । बाढी पहिरो लगायत विभिन्न कारण अवरुद्ध बनेको वडा क्षेत्रभित्रको सडक मर्मत गरिएको हो । वडा अध्यक्ष राम प्रसाद मगरको पहलकदमीमा वडा नम्बर ६ वाकु क्षेत्रको विभिन्न ३ वटा सडक खण्ड मर्मत गरिएको जनाइएको  छ ।

 पहिरो झरेर अवरुद्ध बनेको पसलपानी–चुच्बी सडक खण्ड सखार गरिएको छ ।  उक्त सडक खण्डको करिव ३ सय मिटर ठुलो पहिरोका कारण अवरुद्ध सडक सखार गरेर खुलाइएको संवाददाता देवी प्रसाद घिमिरेले बताउनुभयो ।  उहाँका आनुसार वडा नम्बर ६ को मेप्सी देखी बदोबर सम्म जाने सडक खण्डमा रहेका खाडल तथा भत्किएको स्थानमा मर्मत गरि सडक खुलाइएको छ ।  

यस्तै सलनी देखी चुच्बी सडक खण्डमा पनि भएका अवरोधहरू हटाएर सडक सहज रुपमा सवारी साधन सञ्चालनका लागी बाटो खुलाइएको हो ।  १० दिनको अवधीमा वडा अध्यक्ष मगरको पहलकदमी पछि बाटो पूर्ण रुपमा खुलेपछी स्थानीय जनतालाई आवतजावतमा सहज भएको जनाइएको छ । 

Previous Post

रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता, अव के हुन्छ ?

Next Post

नेले–मुक्लि सडक कालोपत्रे शुरु, पालिका अध्यक्ष राईले गरे शिलान्यास

Related Posts

सोताङमा बोलेरो दुर्घटना, चालकसहित तीन जना घाइते

सोताङमा बोलेरो दुर्घटना, चालकसहित तीन जना घाइते

June 10, 2026
0
सोताङमा नापी तथा भूमि प्रशासन कार्यालय स्थापना, अध्यक्ष बस्नेतद्वारा उद्घाटन

सोताङमा नापी तथा भूमि प्रशासन कार्यालय स्थापना, अध्यक्ष बस्नेतद्वारा उद्घाटन

June 10, 2026
0
साल्मे पहिरो क्षेत्रमा दुर्घटना न्यूनीकरणका लागि विद्युतिय पोल र हेलेजेन लाइट जडान

साल्मे पहिरो क्षेत्रमा दुर्घटना न्यूनीकरणका लागि विद्युतिय पोल र हेलेजेन लाइट जडान

June 10, 2026
0
साढे दुई वर्षदेखि रोकिएको आईपीओ खै ? नाफा कम्पनीलाई, असर स्थानीयलाई

Discussion about this post

Everest Highlights

सगरमाथा आरोहणबाट मात्रै एक अर्बभन्दा बढी राजस्व, ३६१ आरोहीले लिए अनुमति

सगरमाथा आरोहणबाट मात्रै एक अर्बभन्दा बढी राजस्व, ३६१ आरोहीले लिए अनुमति

June 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा बोलेरो दुर्घटना, चालकसहित तीन जना घाइते

सोताङमा बोलेरो दुर्घटना, चालकसहित तीन जना घाइते

June 10, 2026
सोताङमा नापी तथा भूमि प्रशासन कार्यालय स्थापना, अध्यक्ष बस्नेतद्वारा उद्घाटन

सोताङमा नापी तथा भूमि प्रशासन कार्यालय स्थापना, अध्यक्ष बस्नेतद्वारा उद्घाटन

June 10, 2026
साल्मे पहिरो क्षेत्रमा दुर्घटना न्यूनीकरणका लागि विद्युतिय पोल र हेलेजेन लाइट जडान

साल्मे पहिरो क्षेत्रमा दुर्घटना न्यूनीकरणका लागि विद्युतिय पोल र हेलेजेन लाइट जडान

June 10, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly