Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेले–मुक्लि सडक कालोपत्रे शुरु, पालिका अध्यक्ष राईले गरे शिलान्यास

Radio Everest by Radio Everest
December 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

७ पुष, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर १ नेले देखि पालिका केन्द्र मुक्लि सम्मको सडक कालोपत्रेको शिलान्यास गरिएको छ । ३ बर्ष अगाडी देखि पालिकाले पहल शुरु गरेको उक्त सडकको ठेक्का सम्झौता भएसँगै पालिका अध्यक्ष असिम राईले आईतबार शिलान्यस गरेका छन् ।

नेले बजारमा आयोजित कार्यक्रममा कालोपत्रे शुरु गर्ने स्थानमा पालिकाका सरोकारवालाहरुका बिचमा अध्यक्ष राईले रिवन काटेर कालोपत्रेको शिलान्यास गरेका हुन् । कोशी प्रदेश सरकार मातहत रहेको पुर्वाधार विकास कार्यालय ओखल्ढुंगाले निकालेको ठेक्का पुष्पाञ्जली कन्ष्ट्रक्सन प्रा.लि.ले पारेसँगै कालोपत्रेको शिलान्यास गरिएको हो । ३ बर्ष भित्र काम सम्पन्न गर्ने गरि उक्त कम्पनीले १० किलोमिटर सडक कालोपत्रेका लागि ४१ करोड १८ लाख ४८ हजार ४ सय ३६ रुपैयाँमा सम्झौता गरेको हो ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष राईले आफ्नो अघिल्लो कार्यकालमै प्रदेश सरकारका तत्कालिन आर्थिक मामिला मन्त्री ईन्द्र आङ्बोसँगको पहलमा योजनामा बजेट विनियोजन गरेपनि त्यसपछि बनेको सरकारले योजनानै कटाईदिएपछि अदालतमा गएर कालोपत्रे योजना फिर्ता ल्याउन सफल रहेको बताए । अध्यक्ष राईले नमुना पालिका निर्माण अभियानमा पालिका केन्द्रसम्म सडक कालोपत्रेको काम विकास रणनितिका दृष्टिकोणले निकै महत्वको रहेको धारणा राखे । कार्यक्रममा पालिका उपाध्यक्ष सविता राईले पालिका केन्द्रसम्म सडक कालोपत्रे भएसँगै विकासको मुल फुट्ने र हजारौँ जनता लाभान्वित हुने बताईन् ।

वडा नम्बर १ नेलेका अध्यक्ष घनराज सुनुवारले पालिका नेतृत्वको दुरदर्शिता र पहलकदमिकै कारण नेले–मुक्लि सडक कालोपत्रे सम्भव भएको भन्दै यसको पूर्णताका लागि सबै पक्ष लागि पर्नु पर्ने बताए । पालिका प्रबक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष भोजराज कार्कीले यो सडकले कोशी पारिका जनताको स्तर उकास्ने विचार ब्यक्त गरे । निर्माण कम्पनीका संचालक बेदराज थापाले आफु पालिकाबासि नागरिक भएकाले पनि ३ बर्षको सम्झौता भए पनि २ बर्षमै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

Previous Post

माप्य दुधकोसी ६ वाकुका विभिन्न सडकखण्ड मर्मत गरियाे

Next Post

थुनामा रहेका कैदीलाई सीडीयोले कारागारमै पुगेर दिए नागरिकता 

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
Next Post
थुनामा रहेका कैदीलाई सीडीयोले कारागारमै पुगेर दिए नागरिकता 

थुनामा रहेका कैदीलाई सीडीयोले कारागारमै पुगेर दिए नागरिकता 

Discussion about this post

Everest Highlights

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly