Tuesday, November 11, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यान गाउँपालिकामा प्लाष्टिक पोखरी निर्माणका लागि प्लाष्टिक वितरण गरिने

Radio Everest by Radio Everest
December 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ७, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा प्लाष्टिक पोखरी निर्माणका लागि मागका आधारमा प्लाष्टिक वितरण गरिने भएको छ । नेचासल्यान गाउँपालिका कृषि शाखाको चालु आर्थिक बर्ष २०८१/०८२ मा सञ्चालित कृषि व्यवसाय प्रवद्र्धन अनुदान कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनुदानमा प्लाष्टिक वितरण गरिने भएको हो ।

कृषि शाखा अधिकृत सबिता बास्तोलाका अनुसार आकाशे पानी संकलन गर्ने प्लाष्टिक पोखरी कृषकहरुको मागको आधारमा वितरण गरिने भएको हो । विशेष गरी तरकारी खेतीका लागि सिँचाइको सुबिधा नभएको अवस्थामा खेर जाने पानी प्लाष्टिक पोखरीमा जम्मा गरेर त्यसबाट किसानले फाइदा लिन पाउने उहाँको भनाई छ ।

अन्य बेला खेर गएको पानीलाई सो पोखरीमा जम्मा पारेर तरकारी खेतीमा सिंचाई गर्न प्लाष्टिक पोखरी निर्माण पश्चात निक्कै उपयोगी सावित हुने कृषि शाखाले विश्वास लिएको छ । यही मंसिर ७ देखि २१ गते सम्म कृषकहरुले समय अवधि भित्र कृषि शाखा तथा उपशाखामा निवेदन दिन पालिकाले आग्रह गरेको छ ।

Previous Post

उदयपुरको ताप्ली– ३ बालमैत्री वडा घोषणा

Next Post

रामेछापमा बगैँचाबाटै यस वर्ष २२ करोड बढीको बिक्री हुने अनुमान

Related Posts

सोलु हाइड्रोपावरलाई २ करोड कित्ता सेयर निष्कासनको अनुमति दियो

सोलु हाइड्रोपावरलाई २ करोड कित्ता सेयर निष्कासनको अनुमति दियो

November 11, 2025
0
प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, शान्ति सुरक्षाबारे अन्तरक्रिया

प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, शान्ति सुरक्षाबारे अन्तरक्रिया

November 11, 2025
0
सोलुखुम्बुमा २२ हजार ६ सय डोज खोरेत विरुद्धको खोप लगाइने

सोलुखुम्बुमा २२ हजार ६ सय डोज खोरेत विरुद्धको खोप लगाइने

November 11, 2025
0
सगरमाथा आरोहणका लागि नयाँ सुरक्षित मार्ग आगामी चैतभित्र सञ्चालन हुने

Discussion about this post

Everest Highlights

आज अधिकांश स्थानमा मौसम सफा रहने

आज अधिकांश स्थानमा मौसम सफा रहने

November 11, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु हाइड्रोपावरलाई २ करोड कित्ता सेयर निष्कासनको अनुमति दियो

सोलु हाइड्रोपावरलाई २ करोड कित्ता सेयर निष्कासनको अनुमति दियो

November 11, 2025
प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, शान्ति सुरक्षाबारे अन्तरक्रिया

प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, शान्ति सुरक्षाबारे अन्तरक्रिया

November 11, 2025
सोलुखुम्बुमा २२ हजार ६ सय डोज खोरेत विरुद्धको खोप लगाइने

सोलुखुम्बुमा २२ हजार ६ सय डोज खोरेत विरुद्धको खोप लगाइने

November 11, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly