Sunday, July 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदयपुरको ताप्ली– ३ बालमैत्री वडा घोषणा

Radio Everest by Radio Everest
December 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ७, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर ३ ‘बालमैत्री वडा’ घोषणा गरिएको छ । आईतबार “उज्यालो ताप्ली, दिगो बिकास र बालमैत्री सहितको पुर्वधार शिक्षा, स्वस्थ्य,कृषि पर्यटन र रोजगार,हरियाली ताप्लिको समृद्धिको आधार” भन्ने मुल नाराका साथ ईनामेलाई बालमैत्री वडा घोषणा गरिएको हो ।

स्थानिय शासन अवलम्बनको ५१ वटा सूचकहरु पुरा गरे संगै एक औपचारिक कार्यक्रमका साथ बालमैत्री वडा घोषण गरिएको संवाददाता ठविन्द्र मगरले जानकारी दिनुभयो । यस वडामा ६ सय ४२ घरधुरिको २ हजार ९ सय ८५ जनसंख्या मध्ये १२०० बालबालिका रहेको ३ नम्बर वडाको स्थिती पत्रमा उल्लेख गरिएको छ । बालमैत्री वडा घोषणा गर्न वडाका स्वस्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेबिका, बालक्लव, युवा क्लव, बिद्यालय, जनप्रतिनिधी, कर्मचारिहरुको महत्वपूर्ण योगदान रहेको छ ।

ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज बिश्वकर्माको प्रमुख आतिथ्यता मा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष धनामाया मगर, प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर राई,५ वटै वडाका अवडाध्यक्षहरु , जाल्पा एकिकृतका अध्यक्ष मदनराज कटुवाल, मानव अबिकार र वातावरण बिकास केन्द्रका अध्यक्ष शंकर बहादुर थापा,को विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै बालमैत्री वडा घोषणालाई सफल बनाउनको लागि वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल, जाल्पा एकीकृत बिकास समाज र मानव अधिकार र बातावरण बिकास केन्द्र ( हुतेण्डेक) उदयपुरले समेत भूमिका निर्वाह गरेको बताइएको छ । यस साझेदारी संघसंस्था र गाउँपालिकाको सकृयतामा बिगत केहि बर्ष अघि देखि शिक्षा ,स्वास्थ्य, बालस्पोन्सरसिप, जिबिको पार्जन जस्ता क्षेत्रमा काम गर्दै आईरहेको छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष ढुङ्गराज बिश्वकर्माले बालमैत्री वडा घोषणा गर्न अहोरात्र खटिएका सहयोगी संघसंस्था, बिषयगत शाखाका कर्मचारीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

यस्तै हुरेण्डेकका अध्यक्ष शंकर बहादुर थापाले बालमैत्री घोषणाका चरणमा पुग्न कार्यक्रम कार्यान्वयन प्रकृया, र चुनौतिहरुलाई चिर्दै समन्वयत्मक ढङ्गले ५१ वटा सूचकहरु पार गरि बालमैत्री वडा घोषणा गरिएको बताउनुभएको छ । कार्यक्रममा बोल्ने क्रममा गाउँपालिका उपाध्यक्ष धनामाया मगरले ताप्लिको भौतिक, सामाजिक, आर्थिक, भाषा सस्कृती, शैक्षिक साथै विशेष गरि बालबालिकाको समग्र बिकासको लागि सक्दो बजेट बिनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष र प्रशासकिय अधिकृतबाट जाल्पाका कर्मचारी, स्वयंसेविका, टोल बिकास संस्था, बाल संजाल, विद्यालयका प्रअ र कर्मचारीलाई प्रसंशापत्र, कदरपत्र, र मायाको चिनो प्रदान गरिएको छ ।

Previous Post

थुनामा रहेका कैदीलाई सीडीयोले कारागारमै पुगेर दिए नागरिकता 

Next Post

नेचासल्यान गाउँपालिकामा प्लाष्टिक पोखरी निर्माणका लागि प्लाष्टिक वितरण गरिने

Related Posts

लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

July 26, 2026
0
‘जेन्जी’ भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन : अध्यक्ष कुलुङ

‘जेन्जी’ भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन : अध्यक्ष कुलुङ

July 26, 2026
0
खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
0
Next Post
नेचासल्यान गाउँपालिकामा प्लाष्टिक पोखरी निर्माणका लागि प्लाष्टिक वितरण गरिने

नेचासल्यान गाउँपालिकामा प्लाष्टिक पोखरी निर्माणका लागि प्लाष्टिक वितरण गरिने

Discussion about this post

Everest Highlights

माउन्ट एल्ब्रसमा नेपाली तामाङको किर्तिमानी २ सयऔँ आरोहण सफल

माउन्ट एल्ब्रसमा नेपाली तामाङको किर्तिमानी २ सयऔँ आरोहण सफल

July 26, 2026
लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

July 26, 2026
‘जेन्जी’ भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन : अध्यक्ष कुलुङ

‘जेन्जी’ भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन : अध्यक्ष कुलुङ

July 26, 2026
खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माउन्ट एल्ब्रसमा नेपाली तामाङको किर्तिमानी २ सयऔँ आरोहण सफल

माउन्ट एल्ब्रसमा नेपाली तामाङको किर्तिमानी २ सयऔँ आरोहण सफल

July 26, 2026
लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

लिखु जलविद्युत् प्रभावितको माइतीघरमा प्रदर्शन, सेयर र न्यायको माग गर्दै आन्दोलन चर्कियो

July 26, 2026
‘जेन्जी’ भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन : अध्यक्ष कुलुङ

‘जेन्जी’ भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन : अध्यक्ष कुलुङ

July 26, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly