Saturday, July 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङको रावाबेँसी गाउँपालिकाका विद्यार्थीलाई ‘ज्याकेट’ वितरण

Radio Everest by Radio Everest
December 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ८, सोलुखुम्बु । खोटाङको रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालय र कालिका आधारभूत विद्यालयका ५८ विद्यार्थीलाई लत्ताकपडा वितरण गरिएको छ । तत्कालीन संविधानसभा सदस्य विशाल भट्टराई तथा गैरसरकारी संस्थाका सहयोगमा न्यायोकपडा वितरण गरिएको हो । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई चिसोबाट जोगाउन ज्याकेट वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

ती विद्यालयमा आयोजित कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य खगेन्द्र राई, केन्द्रीय सल्लाहकार सदस्य हरि पोखरेल, कोशी प्रदेश उपसचिव देवान राई, प्रदेश सचिवालय सदस्य विणादेवी राई, प्रदेश सदस्य सुनिल राई, एमाले खोटाङका अध्यक्ष देवविक्रम राई, उपाध्यक्ष कुमार आचार्यलगायतले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उठान सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

Previous Post

ताप्लीमा अन्तर मावि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Next Post

सुदूरपश्चिमबाट मौसम बदली शुरू, देशभर थप चिसो बढ्ने

Related Posts

काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

July 18, 2026
0
गाउँपालिकाले पुजारी हटाएको भन्ने प्रचार झुटो रहेको सोताङको प्रतिकृया 

दिप्ली– सोताङ सडक खण्ड स्तरोन्नती सुरु, दैनिक १ घण्टा मात्रै सवारी सञ्चालन गर्न दिने

July 18, 2026
0
थेक्छेन पेमा छोलीङ गुम्बा सल्लेरीमा मनाइयो प्रथम धर्मचक्र प्रवर्तन दिवस 

थेक्छेन पेमा छोलीङ गुम्बा सल्लेरीमा मनाइयो प्रथम धर्मचक्र प्रवर्तन दिवस 

July 18, 2026
0
सिन्धुलीमा योद्धा गाडीको ठक्करबाट एक कर्मचारीको मृत्यु

 सोलुमा एक वर्षमा ५६ सडक दुर्घटना, ७ जनाको मृत्यु 

July 18, 2026
0
Next Post
सुदूरपश्चिमबाट मौसम बदली शुरू, देशभर थप चिसो बढ्ने

सुदूरपश्चिमबाट मौसम बदली शुरू, देशभर थप चिसो बढ्ने

Discussion about this post

Everest Highlights

काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

July 18, 2026
गाउँपालिकाले पुजारी हटाएको भन्ने प्रचार झुटो रहेको सोताङको प्रतिकृया 

दिप्ली– सोताङ सडक खण्ड स्तरोन्नती सुरु, दैनिक १ घण्टा मात्रै सवारी सञ्चालन गर्न दिने

July 18, 2026
थेक्छेन पेमा छोलीङ गुम्बा सल्लेरीमा मनाइयो प्रथम धर्मचक्र प्रवर्तन दिवस 

थेक्छेन पेमा छोलीङ गुम्बा सल्लेरीमा मनाइयो प्रथम धर्मचक्र प्रवर्तन दिवस 

July 18, 2026
सिन्धुलीमा योद्धा गाडीको ठक्करबाट एक कर्मचारीको मृत्यु

 सोलुमा एक वर्षमा ५६ सडक दुर्घटना, ७ जनाको मृत्यु 

July 18, 2026
पश्चिमी वायूको प्रभाव कायमै, भोलि बदली र वर्षाको सम्भावना बढी

२ दिन आरिघोप्टे पानी पर्न सक्ने, सचेत रहन आग्रह

July 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

July 18, 2026
गाउँपालिकाले पुजारी हटाएको भन्ने प्रचार झुटो रहेको सोताङको प्रतिकृया 

दिप्ली– सोताङ सडक खण्ड स्तरोन्नती सुरु, दैनिक १ घण्टा मात्रै सवारी सञ्चालन गर्न दिने

July 18, 2026
थेक्छेन पेमा छोलीङ गुम्बा सल्लेरीमा मनाइयो प्रथम धर्मचक्र प्रवर्तन दिवस 

थेक्छेन पेमा छोलीङ गुम्बा सल्लेरीमा मनाइयो प्रथम धर्मचक्र प्रवर्तन दिवस 

July 18, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly