Monday, January 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ताप्लीमा अन्तर मावि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Radio Everest by Radio Everest
December 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ८, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिकामा अन्तर मावि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नारा सहित सोमबारबाट प्रतियोगिता सुरु भएको हो ।

ताप्ली गाउँपालिकाको समन्यव तथा मध्यमिक विद्यालय कटहरे र जनज्योती बालक्लवको आयोजनामा ३ दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको संवाददाता ठविन्द्र मगरले जानकारी दिनुभयो ।

ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज बिश्वकर्मा बाट उद्घाटन गरिएको समारोहमा गाउँपालिका उपाध्यक्ष धनामाया मगर, प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर राई, शिक्षा शाखा प्रमुख रेवती कुमारी जोशी लगाएतको विभिन्न राजनितिक दलका प्रतिनिधि , बिद्यालयका शिक्षक, बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

१० गते सम्म सन्चालन हुने प्रतियोगितात्मक कार्यक्रममा ६ वटा मा.बि. का छात्र र छात्रा छुट्टाछुट्टै भलिबल खेलका लागि १२ वटा समुहले सहभागिता जनाएका छन । उक्त प्रतियोगिता कार्यक्रमबाट प्रथम द्वितीय र तृतीय हुने खेलाडी समुहलाई नगदको साथमा शिल्ड ,मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

Previous Post

सोलुखुम्बुमा चरणमै चितुवाले बाख्रा मार्न थालेपछि गाउँभरि त्रास

Next Post

खोटाङको रावाबेँसी गाउँपालिकाका विद्यार्थीलाई ‘ज्याकेट’ वितरण

Related Posts

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026
0
शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

January 25, 2026
0
सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
0
खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

January 24, 2026
0
Next Post
खोटाङको रावाबेँसी गाउँपालिकाका विद्यार्थीलाई ‘ज्याकेट’ वितरण

खोटाङको रावाबेँसी गाउँपालिकाका विद्यार्थीलाई ‘ज्याकेट’ वितरण

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026
शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

January 25, 2026
सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

January 24, 2026
सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

January 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

थुलुङ दुधकोशीमा श्रृङ्खलाबद्ध चोरी

January 25, 2026
शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

शान्त, निष्पक्ष निर्वाचनका लागि सोलुखुम्बुमा सर्वपक्षीय बैठक

January 25, 2026
सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

January 24, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly