Tuesday, November 11, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ऐतिहासिक केपिलासगढीमा गाउँपालिकाको कार्यपालिका बैठक, आफैमा नयाँ सुरुवात भएको अध्यक्ष राईकाे भनाई

Radio Everest by Radio Everest
December 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ११, सोलुखुम्बु ।  खोटाङको केपिलासगढी गाउँपालिकाले आफ्नो नियमित कार्यपालिका बैठक ऐतिहासिक केपिलासगढीमा गरेको छ । गाउँपालिकाको सभाहलमा हुँदै आएको नियमित कार्यपालिका बैठक गाउँपालिकाले गढीमा गएर पहिलोपटक सञ्चालन गरेको हो ।  गाउँपालिका नामाकरणको आधार समेत रहेको केपिलासगढीमा बसेको बैठकलाई गाउँपालिकाले ऐतिहासिक मानेको छ ।  गाउँपालिकाले गढीमा आयोजना गरेको कार्यपालिका बैठकमा केपिलासगढीको विषयमा विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए  ।

  पाटन संयुक्त क्याम्पसका पूर्व प्राध्यापक चतुरभक्त राईले एक कार्यपत्र प्रस्तुत गर्दै कार्यपत्रमा केपिलासगढी, यसको ऐतिहासिक पक्ष, यसमा गरिएका प्रयासहरू, अब गरिनु पर्ने कार्य समेत उल्लेख रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईले बताउनुभयो ।  उहाँले कङ्क्रिटको भवन भित्र सोफामा बसेर गरिएको कार्यपालिका बैठक भन्दा प्रकृतिको काखमा बसेर बैठक गर्दा खुसि मिलेको उल्लेख गर्नुभयो । केपिलासगढीमा गरिएको बैठकलाई उहाँले जलवायु असर न्यूनिकरणमा गर्नु पर्ने अभियान र प्रयासको साङ्केतिक रूप भएको बताउनुभएको छ ।  

जलवायू परिवर्तनको असरबाट जोखिम क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाले जलवायु असर न्यूनिकरणको लागि आफ्नो वार्षिक नीति, कार्यक्रमका साथै विभिन्न गैर सरकारी संस्थासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।  बैठब गाउँपालिका अध्यक्ष समिर राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।  उहाँले केपिलासगढीमै गएर कार्यपालिका बैठक गर्नु आफैमा नयाँ सुरुवात भएको बताउनुभयो ।  उहाँले गाउँपालिकाले केपिलासगढीको ऐतिहासिक महत्व र यसको संरक्षण सम्वर्द्धन र प्रवर्द्धनलाई ध्यानमा राखेको उल्लेख गर्नुभयो ।  

Previous Post

थुलुङमा पुस २५ गते देखि अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

Next Post

मौसम : पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव

Related Posts

सोलु हाइड्रोपावरलाई २ करोड कित्ता सेयर निष्कासनको अनुमति दियो

सोलु हाइड्रोपावरलाई २ करोड कित्ता सेयर निष्कासनको अनुमति दियो

November 11, 2025
0
प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, शान्ति सुरक्षाबारे अन्तरक्रिया

प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, शान्ति सुरक्षाबारे अन्तरक्रिया

November 11, 2025
0
सोलुखुम्बुमा २२ हजार ६ सय डोज खोरेत विरुद्धको खोप लगाइने

सोलुखुम्बुमा २२ हजार ६ सय डोज खोरेत विरुद्धको खोप लगाइने

November 11, 2025
0
सगरमाथा आरोहणका लागि नयाँ सुरक्षित मार्ग आगामी चैतभित्र सञ्चालन हुने

Discussion about this post

Everest Highlights

आज अधिकांश स्थानमा मौसम सफा रहने

आज अधिकांश स्थानमा मौसम सफा रहने

November 11, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु हाइड्रोपावरलाई २ करोड कित्ता सेयर निष्कासनको अनुमति दियो

सोलु हाइड्रोपावरलाई २ करोड कित्ता सेयर निष्कासनको अनुमति दियो

November 11, 2025
प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, शान्ति सुरक्षाबारे अन्तरक्रिया

प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण, शान्ति सुरक्षाबारे अन्तरक्रिया

November 11, 2025
सोलुखुम्बुमा २२ हजार ६ सय डोज खोरेत विरुद्धको खोप लगाइने

सोलुखुम्बुमा २२ हजार ६ सय डोज खोरेत विरुद्धको खोप लगाइने

November 11, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly