Tuesday, June 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चाक्चाकुरको अवसरमा महाकुलुङमा ३ दिन सार्वजनिक विदा दिईने

Radio Everest by Radio Everest
December 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ११, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा चाक्चाकुरको अवसरमा ३ दिन सार्वजनिक विदा दिईने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पौष १५, १६ र १७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । कार्यपालिका बैठकले १५ गते राष्ट्रिय सार्वजनिक विदा र १६ र १७ गते चाचाकुर पर्वका लागि सार्वजनिकबिदा दिईने महाकुलुङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन राईले जानकारी दिनुुभयो । उक्त दिन गाउँपालिका र शैक्षिक सस्थाहरु बन्द हुने जनाएको छ । मध्य पुसमा कुलुङ समुदायको प्रमुख बाली कोदो भित्राईसकेपछि अन्नको सह होस्, अनिकाल नलागोस भनेर पितृ र प्रकृतिलाई पुज्दै यो पर्व मनाईन्छ ।

चाक्चाकुर पर्वको पुरा रुप ‘मिनारी दाचाम् चासुम् लो निङ्दोङ चाक्चाकुर’ हो । यसलाई सजिलोको लागि चाक्चाकुर मात्र भनिदै आएको हो । ‘मिनारी दाचाम चासुम’ को अर्थ मानव पाखुरीले उव्जाएको अन्नको सह भन्ने अर्थ लाग्छ । ‘निङ्दोङ’को अर्थ नयाँ वर्ष हो, कुलुङ समुदायले चाक्चाकुर पर्वबाट नयाँ वर्षको सुरुवात भएको मान्यता राख्छन् । चाक्चाकुर पर्वको पहिलो दिन पारिवारीक भेटघाटसँगै प्राचिन परिकार बनाएर खाने गर्दछन् । उक्त दिन कुलुङ समुदायले कोदोको ढिडो र सिस्नोको परिकार खाने गर्दछन् । कुलुङ समुदायको विकास क्रमको सुरुवातीमा यी खाद्यबस्तु खाईआएकोले यसलाई परम्परागत खानाको रुपमा लिईदै आएका छन् ।

यो दिन केही कुलुङ बस्तीमा सामुहिक खानपानको समेत आयोजना गर्ने गरिन्छ । पछिल्लो समय चाक्चाकुर पर्वको पहिलो दिन विभिन्न मनोरञ्जनात्मक कार्यक्रम तथा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम राखिदै आएको छ । दोश्रो दिन भण्डारण गरिएको अन्न (कोदो) पितृ र प्रकृतीलाई चढाउदै पुजा गर्ने गर्छन् । कुलुङ समुदायले पितृ र प्रकृतीलाई भगवान मान्छन् । यसरी पितृ र प्रकृतीलाई चढाए अनिकाल नलाग्ने विश्वास गरिदै आएको छ ।

अन्नको मुख्य भण्डारण स्थलमा (कुलुङ जातीहरुले यसलाई ‘वाई’ भन्ने गर्छन्) राखिएको नयाँ बाली पितृहरुलाई नचढाई खान हुन्न भन्ने मान्यता राख्छन् । नयाँ बालीबाट पकाईएको जाँड पितृ तथा प्रकृतिलाई चढाएपछि मात्र नयाँ बालीको जाँड पकाउन मिल्ने विश्वास समेत छ । तेश्रो दिन ठुला बडाबाट टीका र आशिर्वाद लिने चलन छ । उक्त दिन अघिल्लो वर्ष विहे गरेर गएका छोरी चेलीहरुलाई टिका रित (अनिवार्य टीका आशिर्वाद लिनुपर्ने) दिने चलन छ । टीका रित नभएका ज्वाई चेलाहरुलाई पनि यो दिन टीका सहित आशिर्वाद दिने चलन छ । टिका र आशिर्वाद लिएसँगै यो वर्षको चाक्चाकुर पर्व सकिएको मानिन्छ ।

Previous Post

मौसम : पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव

Next Post

मगरको उपचारका लागि युके सेवा समाजद्धारा दुई लाख बढी आर्थिक सहयोग

Related Posts

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

June 22, 2026
0
एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

June 22, 2026
0
तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
0
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

Discussion about this post

Everest Highlights

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

June 22, 2026
एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

June 22, 2026
तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly