Friday, July 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हेलि उड्न दिने निकुन्जको निर्णय खुम्बुपासाङल्हमु गाउँपालिकाले नमान्ने

Radio Everest by Radio Everest
January 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २६, सोलुखुम्बु । निकुन्जको अधिनमा रहेको खुम्बु क्षेत्रमा हेलिकप्टरको उडानलाई पहिलाकै अवस्थामा निरन्तरता दिने सगरमाथा राष्ट्रिय निकुन्जको पछिल्लो कदम स्थानीय सरकारले नमान्ने भएको छ । खुम्बुपासाङल्हमु गाउँपालिकाले विज्ञप्ति जारी गर्दै निकुन्ज सहित भएको ब्यवशायीक उडान गर्न नदिने पुर्व सहमतिबाट एकाएक पछि हट्ने राष्ट्रिय निकुन्जको कदम प्रति घोर आपत्ति जनाएको छ ।

पालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाले तीन तहका सरकार समन्वय, सहकार्य र सह–अस्तित्वका आधारमा संचालन हुने संविधानको मर्म रहेको र बातावरण संरक्षण र जैविक विविधता सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अधिकार स्थानीय सरकारमा निहित भएको भन्दै खुम्बु क्षेत्रमा बातावरण खल्बलिने गरि ब्यवशायीक उडान गर्न नदिने स्पष्ट पारेका छन् । उनले विज्ञप्ति मार्फत विश्वसम्पदा सुचिमा रहेको क्षेत्रमा शान्तपूर्ण वातावरणमा मानव र पशुपंक्षिलाई बाच्न पाउने बातावरण खलल हुने गरि निस्चित पेश तथा ब्यवशायीहरुलाई मात्रै लाभ हुने गरि हुने ब्यवशायीक उडान स्थानीय सरकारलाई स्विकार्य नहुने स्पष्ट पारेका छन् ।

आपतकालिन उद्धार, मालसामानको ढुवानीकालागि हवाई उड्यानलाई सहज बनाउन पालिका तत्पर रहेका अवस्थामा ब्यवशायीहरुले हेलि उडान स्थगन गर्नु समाजिक उत्तरदायीत्वबाट विमुख हुन खोजेको आरोप पालिकाले लगाएको छ । निकुन्जले भने जसरि उडान भर्न नदिने अडानमा रहेको पालिकाले सर्वपक्षिय छलफल मार्फत उद्धार तथा ढुवानीका लागि उडान भर्न दिने जनाएको छ ।

यस अघि हेलिसंचालकहरुले खुम्बु क्षेत्रमा कुनै पनि उडान नभर्ने घोषणा गरे पछि जिल्ला प्रशासनले उडानको वातावरण बनाउनका लागि शान्तिसुरक्षाको जिम्मा लिँदै उडान रोक्न खोज्नेले कानुनी कार्बाहीको चेतावनी दिएको थियो । लगत्तै सगरमाथा राष्ट्रिय निकुन्ज रातारात आफ्नो पुर्ववर्ति अडानबाट पछि हट्दै शुल्क बुझाएर उडान खुल्ला गर्ने निष्कर्शमा पुगेको थियो ।

Previous Post

आज कुन प्रदेशको मौसम कस्तो रहला ?

Next Post

क्यानडामा गाडीको ठक्करबाट खोटाङका युनेशको मृत्यु, दाहसंस्कारको लागि शव नेपाल ल्याउने तयारी

Related Posts

सवारी कारवाहीबाटै ३१ लाख बढी राजस्व संकलन

 सोलुमा एक वर्षमा १२ सय बढी सवारी साधनलाई कारवाही, करिव १५ लाख राजस्व सङ्कलन 

July 17, 2026
0
सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

July 17, 2026
0
भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

July 17, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

Discussion about this post

Everest Highlights

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

July 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सवारी कारवाहीबाटै ३१ लाख बढी राजस्व संकलन

 सोलुमा एक वर्षमा १२ सय बढी सवारी साधनलाई कारवाही, करिव १५ लाख राजस्व सङ्कलन 

July 17, 2026
सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

July 17, 2026
भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

July 17, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly