Thursday, July 3, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङमा विभिन्न राजनीतिक पार्टी परित्याग गरी युवा नेताहरु काँग्रेसमा प्रवेश

Radio Everest by Radio Everest
January 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २६, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा विभिन्न राजनीतिक पार्टी परित्याग गरी युवा नेताहरु काँग्रेसमा प्रवेश गरेका छन् । सोताङ गाउँपालिका – ५ गोर्खिम निवासी युवा नेता प्रज्वल कार्की नेकपा एमाले पार्टी र कृष्ण कार्की नेकपा माओवादी पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

एमाले र माओवादीमा सक्रिय रहनु भएका कार्कीद्धय पार्टीमा योगदान र क्षमताको कदर हुन नसकको भन्दै काँग्रेसमा प्रवेश गर्नुभएको हो । शुक्रबार उँहाहरुलाई सोताङ गाउँपालिका अध्यक्ष एवं नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि खिलराज बस्नेतले सदस्यता हस्तारण गर्नुभएको छ । यस्तै सोताङ गाउँपालिका काँग्रेस नेता टेकमान तामाङ, युवा नेता प्रमोद राई लगायतले नेपाली काँग्रेस पार्टीमा स्वागत गरेका छन् ।

Previous Post

क्यानडामा गाडीको ठक्करबाट खोटाङका युनेशको मृत्यु, दाहसंस्कारको लागि शव नेपाल ल्याउने तयारी

Next Post

खोटाङ जिल्ला अस्पताल भवनः थपिएको म्याद सकियो, निर्माण सकिएन

Related Posts

रावा बेसी गाउँपालिकाले गर्याे  शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

रावा बेसी गाउँपालिकाले गर्याे शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

July 3, 2025
0
शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

July 3, 2025
0
आजको मौसम

कोशी सहित ६ प्रदेशमा आज भारी वर्षातको सम्भावना, सतर्कता अपनाउन आग्रह

July 3, 2025
0
सानेपामा उकुसमुकुस  पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

सानेपामा उकुसमुकुस पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

July 2, 2025
0
Next Post
खोटाङ जिल्ला अस्पताल भवनः थपिएको म्याद सकियो, निर्माण सकिएन

खोटाङ जिल्ला अस्पताल भवनः थपिएको म्याद सकियो, निर्माण सकिएन

Discussion about this post

Everest Highlights

रावा बेसी गाउँपालिकाले गर्याे  शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

रावा बेसी गाउँपालिकाले गर्याे शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

July 3, 2025
शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

July 3, 2025
आजको मौसम

कोशी सहित ६ प्रदेशमा आज भारी वर्षातको सम्भावना, सतर्कता अपनाउन आग्रह

July 3, 2025
सानेपामा उकुसमुकुस  पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

सानेपामा उकुसमुकुस पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

July 2, 2025

अनेरास्ववियु पूर्व जिल्ला अध्यक्ष सहित एक दर्जन एमाले कार्यकर्ता काङ्ग्रेस प्रवेश 

July 2, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रावा बेसी गाउँपालिकाले गर्याे  शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

रावा बेसी गाउँपालिकाले गर्याे शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

July 3, 2025
शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

July 3, 2025
आजको मौसम

कोशी सहित ६ प्रदेशमा आज भारी वर्षातको सम्भावना, सतर्कता अपनाउन आग्रह

July 3, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly