Friday, July 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशी प्रदेशमा ५ अर्ब ७८ करोड रुपैयाँ बराबर कर्जा प्रवाह

Radio Everest by Radio Everest
January 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ६, सोलुखुम्बु । कोशी प्रदेशमा ५ अर्ब ७८ करोड रुपैयाँ बराबर कर्जा प्रवाह भएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था : संक्षिप्त विवरण’ अनुसार असार २०८१ सम्म कोशी प्रदेशमा ५ खर्ब ७८ अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ । यो परिमाण कुल कर्जाको ११.१९ प्रतिशत हो । मुलुकको कुल कर्जा प्रवाह ५१ खर्ब ६४ अर्ब रुपैयाँ बराबर छ ।

कोशी प्रदेशमा तोकिएको क्षेत्रमा जारी भएको कर्जा विवरण अनुसार कुल १ खर्ब ७४ अर्ब १८ करोड प्रवाह भएको छ । तीमध्ये सबैभन्दा धेरै कृषि क्षेत्रमा ९५ अर्ब २५ करोड कर्जा प्रवाह भएको छ । त्यस्तै साना तथा मझौला उद्योगमा ६८ अर्ब २२ करोड, पर्यटनमा १० अर्ब ३९ करोड र ऊर्जा क्षेत्रमा ३१ करोड ७१ लाख बराबर कर्जा प्रवाह भएको तथ्यांकमा छ । केन्द्रीय बैंकका अनुसार निक्षेपतर्फ कोशी प्रदेशमा ४ खर्ब ७७ अर्ब रहेको छ । यो राष्ट्रिय कुल निक्षेपको ७.३५ प्रतिशत हो । देशको कुल निक्षेप ६४ खर्ब ८७ अर्ब रुपैयाँ बराबर छ । त्यसैगरी कोशीमा बैंक तथा वित्तीय संस्थाका शाखा संख्या १ हजार ८ सय ३७ छ ।

यो १५.९३ प्रतिशत हो । देशभरि बैंक तथा वित्तीय संस्थाका शाखा संख्या ११ हजार ५ सय ३० छन् । कोशीमा वाणिज्य बैंकको उपस्थिति रहेका स्थानी तह १ सय ३७ छ । देशभरि भने ७ सय ५३ छ । यहाँ ६ सय ८१ थान एटीएम सञ्चालनमा छन् । देशभरि ५ हजार १ सय ९३ एटीएम छन् । त्यस्तै कोशी प्रदेशमा डेबिट कार्ड चलाउनेहरू १७ लाख ३ हजार ८ सय ४२ छन् । यो कुल हिस्साको १४.१४ प्रतिशत हो । क्रेडिट कार्ड चलाउने ३१ हजार ५ सय ७९ छन् । यो कुल हिस्साको ११.९९ प्रतिशत हो । यसैगरी मोबाइल बैंकिङ चलाउनेहरू कोशी प्रदेशमा ३४ लाख १४ हजार १ सय ९९ छन् । यो कुल हिस्साको १४.३८ प्रतिशत हो । इन्टरनेट बैंकिङ चलाउने भने २ लाख हाराहारी छन् ।

कोशीमा ७६ लाख ५९ हजार ३५ निक्षेप खाता सञ्चालनमा छ । यो कुल हिस्साको १३.७० प्रतिशत हो । केन्द्रीय बैंकका अनुसार असार २०८१ सम्म कोशी प्रदेशमा १९ अर्ब ६९ करोड ३० लाख बराबर सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । जसमा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा १२ अर्ब ८८ करोड ७७ लाख सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । त्यसपछि महिला उद्यमशील कर्जामा ६ अर्ब ७२ करोड २८ लाख बराबर सहुलियतपूर्ण कर्जा छ ।

Previous Post

माप्य दुधकोशी गाउँपालिका ठाने खोला भिरमा आगलागी

Next Post

प्रधानमन्त्री ओलीले दिए पाण्डेलाई अर्जेन्टिनी हिमाल आरोहणको शुभकामना

Related Posts

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

July 17, 2026
0
आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

July 17, 2026
0
चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

July 16, 2026
0
 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे  ८८ कराेड बढीको बजेट 

Discussion about this post

Everest Highlights

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

July 17, 2026
आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

July 17, 2026
चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

July 16, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly